फोटोफिचर

    Showing 131-137 of 137 items.
  • लिग च्याम्पियन मछिन्द्र र कलकत्ताबीचको खेल तस्बिरमा

    धरान: सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन हो, मछिन्द्र क्लब । यस सिजनको लिग जितेर मछिन्द्रले च्याम्पियनको इतिहास बनाएका छन् भने एक साताभित्रै आइतबार झापाको तेस्रो सताक्षी गोल्डकपको उपाधि पनि जितेको छ । दुई दिन अघि सताक्षी गोल्डकप जितेर धरान आएको मछिन्द्रले २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा पनि विज ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 585 पटक पढिएको
    • क्लिक धरान
  • मनाङ र बेलबारीबीचको खेल तस्बिरमा (फोटो फिचर)

    धरान: मनाङ मस्र्याङ्दी क्लब नेपालको चर्चित ए डिभिजन लिग खेल्ने क्लब हो । धरानको बुढासुब्बा गोल्डकपमा पनि मनाङले ३ पटक उपाधि जितेको छ । आयोजक क्लबको रेकर्ड अनुसार मनाङले छैटौ, तेह्रौं र अठारौं सँस्करण जितेको छ । आज यही सशक्त टोली मनाङ र मोफसलको बेलबारी फुटबल क्लब, मोरङबीच २२ औं बुढासुब्बा टुबोर्ग गो ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 1,045 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकपको उद्घाटन समारोह (फोटो र भिडियोमा)

    धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ् ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 3,016 पटक पढिएको
    • क्लिक धरान
  • यसरी दौडियो धरान (भिडियो र फोटो फिचरसहित)

    धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 4,772 पटक पढिएको
    • क्लिक धरान
  • पिण्डेश्वरमा महाशिवरात्रिको रौनक (फोटोफिचर)

    धरान: आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा हिन्दु आराध्य देव महादेवको पूजाआराधाना भइरहेको छ । शिवरात्रिकै अवसरमा आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि भक्तजनहरुको घुँइचो छ । पिण्डेश्वरमा सर्वसाधारण भक्तजन, साधुसन्त तथा भिख माग्नेहरुको बिहानैदेखिको भीड छ । पिण्डेश्वर बाबाधाम समितिका अध् ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 2,500 पटक पढिएको
    • क्लिक धरान
  • पुष्प मेलाको आज अन्तिम दिन, हाइब्रिड गरिएको फूल धेरै बिक्री (फोटो फिचर)

    धरान: पाँच दिने प्रदेश १ स्तरीय चौथो पुष्प व्यापार तथा प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । धरान १२ स्थित पब्लिक माविको मैदानमा सञ्चालन भइरहेको मेलामा हिजो चौथो दिनसम्म ३५ लाख बढीको कारोबार भइसकेको आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले जानकारी दिएको छ । आज अन्तिम दिन भएकोले कारोबार लक्ष्यअनुसार हुने प ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 913 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पुष्प मेला शुरु (फोटो फिचर)

    धरान: स्वदेशी फुलको उत्पादन प्रोत्साहन तथा बजारीकरण गर्ने उद्देश्यले धरानमा ५ दिने चौथो प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रर्दशनी मेला शुरु भएको छ । धरान १२ स्थित पब्लिक माविको मैदानमा आयोजित मेलाको उद्घाटन एक समारोहबीच प्रदेश १ का भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरे ...

    • प्रकाशित मितिः माघ २९, २०७६
    • 986 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित