धरान: धरानमा कार्यपालिका सदस्यको निर्वाचन शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवन रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । मतदानको लागि २ वटा बुथ तयार गरिएको छ ...
धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजा ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ । धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...
धरान: रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । अघिल्ला बर्षहरु कोरोना संक्रमणको कारण होली पर्व प्रभावित भएको थियो । कोरोना संक्रमण न्युन भएकोले यसपाली भने देशभर होली पर्वको रौनक छ । धरानमा पनि आज होलीको रौनक छ । होली पर्वको अवसरमा भानुचोकमा होली हंगामा कार्यक्रम हुने तयारी छ ...
धरान: १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् । नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क ...
धरान: १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुरु भएको छ । आज बिहान भानुचोकबाट धरान रन शुरु भएको हो । कोभिड १९ महामारी पछि ठुलो संख्यामा धावकधाविकाहरु यसपटक सहभागी भएका छन् । आयोजक संस्था धरान रनका अनुसार करिब ४ हजार हाराहारीमा सहभागिता रहेका छन् । यसपटक ह्विल चियर रन पनि आयो ...
धरान: तीन दिने धरान डे उत्सव विविध कार्यक्रमहरु आयोजनासँगै बिहिबार समापन भएको छ । अन्तिम दिन बिहिबार मनोरञ्जनात्मक लोक जुवारी कार्यक्रम आयोजना भएको थियो भने रस्सी तान प्रतियोगिता पनि भएको थियो । लोक जुवारीमा धरानका विभिन्न समुहहरुको सहभागिता रहेको थियो । कलाकारहरुको टोलीले विभिन्न भाकामा लोक जु ...
धरान: तीन दिने धरान डे शुरु भएको छ । पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । देउवाले धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएका थिए भने केकसमेत काटेर उत्सवको उद्घाटन गरेका थिए । धरान स्थापना भएको १२१ औं बर्षको अवसरमा तीन दिने धरा ...
धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको हो । एक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित