धरान: धरान १७ स्थित साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक स्थापना भएको छ । ब्रिटिश आर्मीका भूपू क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले साकेला पार्कमा राजा यलम्बरको सालिक स्थापना गरेको हो । उक्त सालिकको सोमबार धरानका मेयर तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमति धुर्पीमाया राईले अ ...
धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने ...
धरान: कवि विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित ३० औं राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि गणेश खतिवडा प्रथम भएका छन् । आइतबार धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा सम्पन्न प्रतियोगितात्मक कविता महोत्सवमा खतिवडाले प्रथम पुरस्कार पाएका हुन् । उनको मृत्तिकाको सुगन्ध शिर्षक ...
धरानः मिस स्टेट १ तेस्रो सँस्करणको ताज धरान ११ की श्वेता भुजेलले पहिरिएकी थिइन् ।पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको प्रतियोगिताको शनिबार राती धरान ८ सभागृहमा सम्पन्न ग्राण्ड फेनालीमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै स्वेताले ताज पहिरिएकी हुन् । उनले ताजसँगै हिरो होण्डाको डियो स्कुटर प ...
धरान: सुनसरीका अग्रज पत्रकार गोपाल देवान सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवानलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी ४१ हजार नगद रहेको छ । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्र ...
धरान: पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको छ । माओवादीले गरेको बन्द आह्वानले देशभर प्रभाव परेको छ । धरानमा पनि बिहानैदेखि बन्दको प्रभाव देखिएको छ । धरानबाट चल्ने लामो दुरीको सवारीसाधानहरु चलेका छैनन् भने शैक् ...
धरान: सूर्यको उपासाना गरि मनाइने छठ पर्वको धरानमा पनि रौनक छाएको छ । धरानका दुई ठूला नदी सर्दु र सेउती खोलामा श्रद्धालुहरुको घुँइचो लागेको छ । छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि उस्तै भिड लागेको छ । आज छठ पर्वको मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने ...
धरान: तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक ...
धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज ...
धरान: नेपालमा हरेक क्षेत्रमा बेथितीको चाङ छन् । बिचौलियाले किसानको उत्पादन, बजारलाई मात्र होइन, राज्य संयन्त्रलाई पनि प्रभावमा पारेको छ । किसानले बर्षभरि मेहनत गरेर उब्जाएको अन्नको मुल्य पाउदैनन्, बिचौलिया र व्यापारीले जति भन्यो, त्यतिमा अन्न बेच्न बाध्य छन् । सरकारी कर्मचारीले नै नागरिकतामा गल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित