फोटोफिचर

    Showing 71-80 of 137 items.
  • सुनसरीमा आजदेखि लकडाउन, धरानमा अनावश्यक हिडडुलमा कडाई गर्दै प्रहरी (फोटोफिचर)

    धरान: कोरोना संक्रमण तीब्रदरमा फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुने गरि जारी गरेको लकडाउन गरेको छ । बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर लकडाउन जारी गरेको हो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका सवारीसाधनहरु सञ्चालनमा बन्द गरिएको छ भने खा ...

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 4,747 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बिहानैदेखि बर्षा (फोटोफिचर)

    धरान: आज बिहानैदेखि धरानमा बर्षा भइरहेको छ । कोभिड १९ महामारीको दोस्रो लहरको चपेटामा सुनसरी जिल्ला पनि परेपछि आजदेखि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा लागु गरेको छ । निषेधाज्ञाको पहिलो दिन बर्षा भइरहेकोले पनि मुख्य बजार, चोकतिर मानिसहरुको चहलपहल खासै छैन । किनमेल गर्नको लागि मात्र सर्वसाधारणह ...

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 2,933 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होली शान्तिपुर्ण: ट्राफिक नियम उल्लंघन गर्ने १५ सवारी प्रहरीद्वारा नियन्त्रण (फोटोफिचर)

    धरान: फागु पुर्णिमा अर्थात रंगहरुको पर्व होलीमा आज धरानमा शन्तिपुर्ण रह्यो । कोरोना भाइरसको महामारीको कारण प्रशासनले भिडभाड नगर्न आग्रह गरेको कारण पनि होली प्रभावित रह्यो ।धरानमा विगतमा जस्तो होली हंगामा जस्ता धुमधामको कार्यक्रमहरु यसपाली पनि भएन । गत बर्ष पनि होली कोरोना महामारीको चपेटामा परेकोले स ...

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 4,579 पटक पढिएको
    • सनम तामाङ
  • व्यवसायिक खेलाडी सञ्जय लामाको टिमलाई प्रो-एम उपाधि (फोटोफिचर)

    धरान: धरान ओपन गल्फ प्रतियोगिताको प्रो एमतर्फको उपाधि प्रोफेस्नल खेलाडी सञ्जय लामाको टिमले जितेको छ ।पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न चार दिने प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धामा १ सय ६४ स्कोरसहित लामाको टिमले उपाधि जितेको हो । उनको टिममा रहेका एमेच्योर खेलाडीहरु नयन राईले ४३, भरत तामाङ ...

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 3,164 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशस्तरीय बास्केटवलमा धरानको महेन्द्र र डिपो क्याम्पस च्याम्पियन (फोटोफिचर)

     धरान: प्रथम प्रदेश १ स्तरीय वराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि महेन्द्र क्याम्पस र डिपो क्याम्पसले चुमेको छ । विहिवार भएको फाइनल खेलमा महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेको हो भने डिपो क्याम्पसले महिला तर्फको उपाधि जितेको हो । पुरुषतर्फको फाइनल खेलमा म ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 2,565 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा शुरु भयो वृहत रक्तदान कार्यक्रम (फोटोफिचर)

    धरान: १११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धरानमा आज वृहत रक्तदान कार्यक्रम सुरु भएको छ । “नेतृत्वमा नारी कोभिडको सन्सारमा समान भबिष्यको प्राप्ती ” भन्ने मुल नाराका साथ महिला सन्जाल धरानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदानमा ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 2,478 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • नवौं धरान १० के रन शुरु(भिडियो/फोटोफिचर)

    धरान: नेपालकै धेरै सहभागी हुने प्रतियोगिता प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ शुरु भएको छ । धरान रनमा विगतमा कम्तीम पनि ४ हजारको संख्यामा सहभागी हुन्थ्यो, तर यसपाली कोरोनाको कारण सिमित संख्यामा मात्र धावकधाविकाहरु छन् । आयोजक धरान रनका अनुसार आज डेढ सयको हाराहारीमा मात्र धावकधाविकाहर ...

    • प्रकाशित मितिः फागुन ८, २०७७
    • 3,069 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यसरी सरस्वती पूजा मनाइयो (फोटोफिचर)

    धरान: आज धरानका सबै शैक्षिक संस्थाहरुमा विद्याकी देवी सरस्वतीको धुमधामले पूजा आराधाना गरिएको छ । सबै कलेज, विद्यालयहरुमा सरस्वतीको तस्बिर एवं प्रतिमा राखेर पूजा आराधाना गरिएको छ । आजका दिन सरस्वतीको पूजा गरी साना नानीहरुलाई अक्षर लेखाउदा ज्ञान बढ्ने विश्वासले अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई पहिलो ...

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 2,525 पटक पढिएको
    • क्लिक धरान
  • च्यारिटी खेलबाट घाइते बास्केटवल खेलाडीलाई उपचारमा २ लाख सहयोग, मैत्रीपुर्ण खेलमा धरान विजयी (फोटोफिचर)

    धरान: अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई उपचारको लागि २ लाख रुपैया सहयोग भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेलको माध्यमबाट २ लाख नगद संकलन भएको हो । उक्त सहयोग रकम संघले आज आयोजित मै ...

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 2,502 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा ऐतिहासिकता झल्काउने मुर्ति अनावरण (फोटोफिचर)

    धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ । आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्याल ...

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 3,810 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित