पर्यटन

    Showing 121-130 of 131 items.
  • नयाँ वर्षमा सुनसान भेडेटार र इलाम

    धरानः आज नयाँ वर्षको पहिलो दिन । अरु बेला खचाखच हुने पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येका भेडेटार र इलाम आज भने सुनसान छन् । अरु बेला पर्यटकको स्वागतमा भ्याइ नभ्याइ हुने यस ठाउँका व्यवसायी निराश छन् । सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन थप लगानी भित्र्याएका व्यवसायी निराश ब ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 2,594 पटक पढिएको
    • क्लिक धरान
  • साइक्लिङको नयाँ रुट खोज्दै भेडेटारदेखि रविसम्म

    धरान: साइक्लिङ र दौडकी राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) र पुर्व ब्रिटिश गोर्खा लाहुरे गोपाल राईले साइक्लिङको नयाँ रुट खोजीको लागि भेडेटारबाट पाँचथरको रविसम्म साइकल यात्रा गरेका छन् । कुल पाँच दिनको यात्रामा दुवैले एक दिन आराम गरे भने ४ दिन साइकल यात्रा गरेका थिए । उनीहरुले कुल १७० किलोमिट ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 3,681 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा छिट्टै स्काई वाक प्रोजेक्ट आउछ: मुख्यमन्त्री राई (भिडियोसहित)

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् । मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बो ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 2,755 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारबाट धरानतर्फ जिपलाइन शुरु (भिडियोसहित)

    धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।  कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायी ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 12,189 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ भेडेटारबाट जिपलाइन शुरु हुने, शनिबार मुख्यमन्त्रीद्वारा उद्घाटन हुदै (भिडियोसहित)

    धरान: साहसिक खेल जिपलाइनको धरानमा व्यवसायिक शुरुवात हुने भएको छ । धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले सञ्चालनमा ल्याएको हो । यो कम्पनीका सञ्चालकहरुले यसअघि काभ्रेको धुलिखेल ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 5,720 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बुद्धचोकमा वाबुको प्रतिमा बनाइने, मेयर राईले गरे शिलान्यास (भिडियोसहित)

    धरान: बुद्धचोकको नामले परिचित धरान १८ को मुख्य चोकमा किरात साँस्कृति झल्काउने कलात्मक वाबुको प्रतिमा निर्माण गरिने भएको छ । आइतबार एक समारोहबीच धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । बुद्धचोक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको मुख्य चोक हो । धरानका मेयर राईको घर पनि यही चोकमा ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 3,185 पटक पढिएको
    • क्लिक धरान
  • सेक्ष पर्यटन पत्रकारिता पुरस्कार प्रदान

    धरान: सेछ ट्राभलिङ धरानद्धारा स्थापना गरिएको सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारहरुलाई प्रदान गरिएको छ । सेछले शनिबार साँझ सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार धरानका दिनेश गजमेर, इटहरीका विराट अनुपम र पाँचथरका गिरीराज बाँस्क ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 2,469 पटक पढिएको
    • क्लिक धरान
  • धार्मिक सहिष्णुताको उदाहरणः विष्णुपादुकाको शंकरधुनी

    धरानको विष्णुपादुका गाउँ भगवान् विष्णुको कथासँग जोडिएर चर्चित छ। त्यहाँको साङ्गोपाङ्गो विष्णुपादुका मन्दिरमै गएर टुंगिन्छ जस्तो लाग्छ। तर, विष्णुपादुका गाउँमा अरु धेरै मठ मन्दिर र थान भेटिन्छन्। किम्वदन्तीमा सुनिने भताभुङ्गे राजाको सुलीकोट, कोकाहा खोलाको शिर गौधारा, सूर्यकुण्ड, भालुढुङ्गा मात्र होइन ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,081 पटक पढिएको
    • वासुदेव वराल
  • सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारलाई दिइने

    धरान: पुर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष तीन जना पत्रकारलाई प्रदान गर्ने भएको छ । सेछले तीन बर्षयताको पत्रकारिता पुरस्कार एकै पटक यो बर्ष प्रदान गर्न लागेको हो । सेछले २०७४ सालको पुरस्कार सुनसरी धरानका दिनेश ...

    • प्रकाशित मितिः फागुन १६, २०७६
    • 3,232 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको डाँडाबजारमा महोत्सवको तयारी

    धरान: पर्यटकीयस्थलहरुको प्रचार तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले धनुकटाको साँगुरीगढी ५ स्थित पर्यटकीयस्थल डाँडाबजारमा महोत्सव हुने भएको छ । यही फागुन २४ गतेदेखि २७ गतेसम्म डाँडाबजारस्थित भानु माविको मैदानमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव मुल आयोजक समितिले बिहिबार धरानको बुढासुब्बा फुटसल ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 611 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित