धरान: धरान उपमहानगरपालिकाले स्थापना दिवस (धरान डे) मनाउने तयारीमा जुटेको छ ।पुष २० गते धरानले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । पछिल्लो बर्षहरुमा पुष २०, २१ र २२ गते तीन दिन स्थापना दिवसलाई धरान डे को रुपमा मनाउदै आईरहेको छ । यसपाली पनि पब्लिक स्कुल धरान १२ को मैदानमा धरान उत्सव मनाउने तयारीको लाग ...
धरान: श्रमदानबाट जनताले बनाएको एसएनएस पार्क उद्घाटन गरिएको छ । स्वतन्त्र नागरिक समाजले निर्माण गरेको पार्क आइतबार मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । यो पार्क नगरको बजेट विना दाताहरुको सहयोग र श्रमदानबाट निर्माण भएको हो । मेयर साम्पाङले श्रम सँस्कृति पार्क काम गर्न सिकाउने पार्क भएको बताए । ...
धरान: नेपालीहरुको चाड तिहार संघारमा छ । तर धरान ९ गौतमपथका बासिन्दा, व्यापारी एवं जनप्रतिनिधिहरुले भने तिहारको रौनक ल्याइसकेका छन् । साँझ गौतम पथमा पाइला टेकेपछि त्यहाँको रमाइलो वातावरण र उमंगले जोकोहीलाई भुलाउछ । तपाई आफै टिकटक बनाउन थाल्नुहुनेछ वा अरुले बनाएको हेरेर रमाउनुहुनेछ । टोल विकास सम ...
धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु ...
धरान: धरानको वडा नं ५ स्थित अधेरी खोलामा निर्माण भएको सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अधेरी खोलामा २३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुल निर्माण गरिएको छ । यो पुलको शुक्रबार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र ...
भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ । भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेव ...
धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ । धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपम ...
धरान: धरानको फुस्रे हुदै साँगुरीगढी जोड्ने ऐतिहासिक बाटोमा निर्माण भएको पदमार्गको मंगलबार उद्घाटन गरिएको छ । संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त पदमार्गको मंगलबार मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष उपस्थिति रहेको थिय ...
धरान: धनकुटाको पर्यटकीय गाउँपालिका साँगुरीगढी ५ डाँडाबजारस्थित ध्वजे डाँडामा सोमबार नेपालसहित २२ राष्ट्रका झण्डा फहराइएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्नको लागि सार्क राष्ट्र र अन्य मित्रराष्ट्रहरुको पनि झण्डा राखिएको हो । ध्वजे डाँडालाई अब झण्डी डाँडा अर्थात फ्लाग हिल पनि ...
धरान: भुपु लाहुरेहरुको सहर भनेर परिचित यो सहरको नाम किन धरान राखियो भन्नेबारे धेरैलाई थाह नहुनसक्छ । बाहिरका मात्र होइन, धरानकै पछिल्लो पुस्ता पनि अनभिज्ञ छन् । थुप्रै सहरहरुले आफ्नो इतिहास र पहिचन झल्काउने प्रतिमाहरु मुख्य चोकमा राख्ने गरेका छन् । धरानको मुख्य बजार वा चोकमा भानुभक्तको मुर्ति छ भने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित