धरान: धरानको वडा नं २० कालीमाटीस्थित सेक्ष एड्भेञ्चर पार्कमा यही माघ २४ गतेदेखि १५ दिनसम्म एड्भेञ्चर फेस्टिवल आयोजना हुने भएको छ । सेक्षका सञ्चालक एवं पर्यटनकर्मीद्धय वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेक्ष एड्भेञ्चर फेस्टिवल आयोजना गर्ने जानकारी दिएका हुन् । उनी ...
धरान: पुष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस । नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन । यही अवसर पारेर बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने पुरानो ब ...
धरान: स्थापना दिवसको अवसर पारेर तीन दिने धरान उत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव शुरु भएको हो । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । त्यसअघि, मैदानबाट वृहत र्याली निस्केको थियो । र्यालीमा विभ ...
धरान: पानवारी बस स्टेण्ड नजिकै माछा भौडी हुदै बग्ने खहरे खोला छ । त्यो खहरे किनारमा बस्ने घरहरुलाई फोहोर गन्हाएर बसिनसक्नु हुन्थ्यो । केही समय यता भने त्यहाँका स्थानीयलाई विगतमा जस्तो अचाक्ली दुर्गन्ध छैन । बरु स्थानीयहरु त्यहाँ टहलिन आउन थालेका छन् । यसको कारण हो, खहरेको दुवै किनारमा करिडोर (सडक) ब ...
धरान: धरान स्थापना दिवसको अवसर पारेर बुधबार पुष २० गतेदेखि तीन दिने धरान डे उत्सव मनाइदैछ । यो उत्सवको अवसर पारेर बुधबार धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिइएको छ । यही उत्सवको अवसर पारेर धरानको पर्यटनमा सक्रिय रहेको धरान होलिडेजले धरान उत्सवको उद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गर् ...
धरान:अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीयस्थल भेडेटारमा यसपाली पनि तीन दिने फुड फेस्टिवल आयोजनाको तयारी भएको छ । होटल एशोसिएशन भेडेटारले यही पुष १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको हो । आयोजक एशोसिएशनले शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवलबारे जानकारी ...
धरान: धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादहरुको ब्राण्डिङ गर्ने चाहाना रहेको बताएका छन् । यसका लागिसुझाव दिन उनले विज्ञहरुलाई आग्रह पनि गरेका छन् । धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन अवसरमा बोल्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग ग ...
धरान: सुलिकोट धरानको वडा नं २० मा पर्छ । विजयपुर राज्यको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ भएपनि यो ओझेलमा छ । दुर्गम पहाडी क्षेत्र भएको कारण धरानेहरु आफै पनि यो ठाउँसम्म हत्तपत्त पुग्दैनन् । तर, जो जो पुग्छन्, यहाँबाट देखिने दृष्यावलोकनले मोहित भएर फर्कन्छन् । प्रकृतिसँग लुकामारी गरेर आउछन् । हामी सु ...
छत्तिस वर्णको साझा फुलवारीको रुपमा रहेको हामी । सबैको धर्म, संस्कृतिलाई विभेदरहित समान र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ हिन्दुहरुको महान चाड दशैं मेरो किराती परिवारले यो पटक पनि भव्य रुपमा मनायो । अन्य समुदायको चाडपर्व ससम्मान विभेद रहित भव्य रुपमा मनाउने तपाइको पालो भने कहिले आउदो रहेछ हेर्दै ...
धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले हेलिकप्टरमार्फत धरानको साँझको दृष्यावलोकन गरेका छन् । धरान होलिडेजले सिम्रिक एयरको हेलिमार्फत मेयर साम्पाङ र उपमेयर बेघालाई आइतबार साँझ धरानको फन फ्लाइट गराएको हो । मेयर उपमेयरसँगै धरानका केही सञ्चारकर्मीहरुले पनि फन फ्लाइट गर्दै धरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित