धरान : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले शनिबार ब्लाक हक राइडर्स मिट २०७९ को अवलोकन गरेका छन्। धरान १९ स्थित हरियाली वन समुहमा पुगेर उपमेयर बेघाले नेपालका विभिन्न सहरबाट आएका र भारतको सिक्किम, दार्जिलिङ, असमलगायत क्षेत्रबाट आएका बुलेट राइडर्सहरुलाई भेट गर्दै स्वागत समेत गरेका थ ...
धरान : धरानमा तीन दिने ब्लाक हक राइडर्स मिट शुरु भएको छ । धरान १९ स्थित हरियाली वन समुहमा रोयल इष्टर्न इन्फिल्डर्स क्लब धरानको आयोजनामा राइडर्स मिट शुरु भएको हो । आइतबारसम्म रहने मिटमा नेपाल, भारतका विभिन्न क्लबहरुबाट डेढ सय बढी बुलेट राइडर्सहरु सहभागी भएको आयोजकले जनाएको छ । आयोजक धरानसहित कुल ...
धरान: केही चर्को आवाज निकाल्ने बुलेट बाइक । कसैको हात, गलामा ट्याटु त कसैको लामो कपाल । हेर्दा असामान्य लाग्ने यी युवाहरुप्रति समाज पनि सकरात्मक हुदैनन् । तर, रोयल इन्फिल्ड बाइक चलाउने यिनै युवाहरु भने धरानको पर्यटन प्रर्वद्धनमा जुटेका छन् । करिब १० बर्षअघि बुलेट बाइक चलाउने युवाहरुले रोयल इष्ट ...
धरान: सोमबार धरानको भानुचोकस्थित घण्टाघर परिसरमा चित्रकार कलाकारहरुको जमघट थियो । त्यहाँ धरान, इटहरी, विराटनगर, उर्लाबारी, बर्जु, झापाको काकडभिट्टा र धनकुटाबाटसमेत कलाकारहरु आएका थिए । परिवर्तनको लागि सामाजिक अभियानले धरानको पर्यटन प्रर्वद्धन गर्न चित्रकला कार्यशाला आयोजना गरेको थियो । शिक्षा, स्वास ...
धरान: धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने ल ...
धरान: नयाँ बर्ष २०७९ को शुरुवात भएसँगै परिवर्तनका लागि सामाजिक अभियानले धरानको प्रमुख आकर्षणको रुपमा रहेको धरानको मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ । कोभिड पछि वामे सर्न थालेको धरानको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले अभियानले भिडियो निर्माण गरेको हो । नेपाल र ...
धरान: चर्चित पर्यटकीयस्थल भेडेटारको शैलुङ डाँडा अर्थात चार्ल्स पोइन्ट पर्यटकहरुको प्रमुख गन्तव्य हो । भेडेटार चोकदेखि नजिकै पश्चिम उत्तरमा अवस्थित डाँडामा बेलायती राजकुमार चार्ल्स चढ्नु अघि शैलुङ डाँडाको नामले चिनिन्थ्यो । जब राजकुमार चार्ल्स शैलुङ डाँडामा उभिएर वरिपरि नियाले, तब यो डाँडाको नाम ...
धरान: होटल एशोसिएशन भेडेटारले नवौं फुड फेस्टिवल आयोजना गर्दै गर्दा भारतीय पर्यटकहरु आउलान् कि नआउलान् ? भन्ने आशंका थियो । शुक्रबार फेस्टिवलको उद्घाटन हुदै गर्दा आन्तरिक मात्र होइन, भारतीय पर्यटकहरु पनि आउन शुरु गरे । अंग्रेजी नयाँ बर्ष २०२२ को पहिलो दिन शनिबार भेडेटारमा पर्यटकहरुको भीड थामिनसक्नु भ ...
धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको हो । एक ...
धरान: प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ । भेडेटार होटल एशोसिएशनले यही पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गर्ने भएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन आउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । खास गरि भारतीय पर्यटक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित