धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दि ...
धरान: धरानमा फेरि नयाँ ट्रि हाउससहितको होटल एण्ड लज खुलेको छ । धरानको वडा नं १३ स्थित सारङ्गा डाँडमा नयाँ ट्रि हाउस होटल एण्ड लज खुलेको हो । कोशी राजमार्ग अन्तर्गत धरान( भेडेटार सडक खण्डमा सारङ्गा डाँडामा धरान बजारको दृष्य हेर्नका लागि चर्चित छ । सोही स्थानमा खुलेको उक्त ट्रि हाउस एण्ड लजको शुक ...
धरान: धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो । अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म ...
धरान: मनसुन शुरु भएपछि घुमफिरको पुर्वनिर्धारित योजना पनि मौषममा भर पर्छ । झण्डै २ साताअघि नै पत्रकार मित्र रणध्वज लोहारले मोरङ जिल्लाको पहाडी भेग केराबारी गाउँपालिकामा पर्ने याङ्शिला, चिउरी भञ्ज्याङ जाने योजना सुनाउदा उत्साहित थियौं । तर, भोली भोली भन्दा भन्दै २ साता बित्यो । भोली चै पक्का जान ...
धरान: प्रदेश १ सरकारले प्रदेश भित्रको पर्यटकीय स्थलहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारका कर्मचारीहरुलाई दश दिनको पर्यटन काज दिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८/८९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले कर्मचारीहरुलाई आर्थिक सुविधासहित काज द ...
धरान: कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउने उद्देश्य लिएर धरान उपमहानगरपालिका वडा नं २० कालिमाटीमा सेक्ष एड्भेञ्चर पार्क निर्माण भइरहेको छ । सोही पार्कमा स्काई साइकल, जिप लाइन र ह्याङ्गिङ ब्रिजको परीक्षण सफल भएको छ । पार्कका सञ्चालकका अनुसार एक साताअघि नै पार्कमा निर्माण भएको स्क ...
धरान: विभिन्न युद्धहरुमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरुको समाधि(चिहान)बाट संकलन गरेको माटो ल्याएर धरान उपमहानगरपालिका वडा नं २० स्थित माछामारामा निर्माणाधिन गोर्खा स्मृति पार्कमा राखिएको छ ।पार्कका परिकल्पनाकार रमेश राईले विभिन्न मुलुकमा रहेको समाधिस्थलबाट संलकन गरेको माटोलाई ल्याएर सुरक्षित र ...
वेलवारीः पूर्वपश्चिम राजमार्गको बेलवारी बजार छेउमै रहेको वेतना सिमसार पुग्दा धेरैका आँखा हरियो तलाउ र वरपरका घना जंगलमा रमाउँछन् । शान्त तलाउ र चराको चिरविर आवाजले पर्यटकलाई मन्त्रमुग्ध बनाइ दिन्छ । यही ठाउँको आनन्द लिन धेरै मानिस घुमफिर र पिकनिका लागि पुग्नेगर्छन् । तर, मानिसको क्षणिक आनन्दका ...
सुनसरी: इटहरीको तालतलैया पुर्वको चर्चित पर्यटकीय गन्तव्य हो । अब यो गन्तव्य नजिकै अर्को महत्वपुर्ण गन्तव्य थपएिको छ, त्यो हो इपी ल्याण्ड एण्ड वाटर पार्क । इटहरी २ मा अवस्थित यो पार्कको सोमबार विधिवत उद्घाटन गरिएको छ । तीस करोड लगानीमा शुरु भएको पार्कको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु ...
धरान: ‘स्वच्छ धरान, स्वस्थ धरान’ भन्ने नारा बोकेको संस्था हो सेवक अभियान । यस संस्थाको पहलमा प्रत्येक साता शनिबार बिहानै हाइकिङ जाने गरेको छ । यसको २ फाइदा छन्, पदयात्रा स्वास्थ्य बनाउछ । अर्को हो, ग्रामिण पर्यटकीयस्थलको उजागर तथा प्रर्वद्धनमा टेवा पुग्छ । सेवक अभियानले धरान र आसपासका थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित