धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा धरान १५ बगरकोटका व्यवसायीहरु निराश थिए । बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । दैनिक हजारौं पाहुनाहरुलाई आतिथ्यता गर्ने बगरकोटका व्यवसायीहरु लामो समय हात बाँधेर घरभित्रै बस्न बाध्य भए । लकडाउन खुकुलो भएसँगै व्यवसाय प ...
धरान: पुर्वको प्रमुख पर्यटकीय गन्तव्य हो, साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । यहाँका पर्यटन व्यवसायीहरुले अंग्रेजी नयाँ बर्षको स्वागतमा हरेक बर्ष फुड फेस्टिवल आयोजना गर्थे । नयाँ बर्ष मनाउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर आयोजना हुने फुड फेस्टिवल यसपाली कोरोना महामारीको कारण हुन सकेन । नेपाल भ ...
धरान: कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उत्साह जगाउने गरि धरानको वडा नं २० मा करोडौं लगानीमा पार्क बनिरहेको छ । धरानको चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा नजिकै कालीमाटीमा सेक्ष एडभेञ्चर पार्क निर्माण भइरहेको हो । यो पार्क धरानका पर्यटन व्यवसायीद्धय वासुदेव वराल र एलिना मगरको लगानीमा नि ...
धरान: इलाम जिल्ला प्रकृतिले सजिएको सुन्दर ठाउँ हो । त्यसैले इलाम पर्यटकीय गन्तव्य पनि हो । इलामकै सुर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु पर्यटकहरुको रोजाईमा पर्ने ठाउँ हो । यहाँबाट बिहान सुर्योदयको लोभलाग्दो दृष्य हेर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । श्रीअन्तु फिक्कल बजारबाट १ ...
धरान: अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतको लागि आज न्यु इयर इभलाई बिशेष बनाउन धरान १५ स्थित बगरकोटलाई रंगीचंगी छाताले सजाइएको छ । बगरकोट व्यवसायी मञ्चको व्यवस्थापनमा वगरकोट प्रवेशस्थलदेखि सेउती पुलसम्म करिव चार सय मिटर बगरकोट स्ट्रिटलाई आकर्षक छाताहरुले सजाइएको हो । मञ्चका अनुसार करिब पाँच सय ...
धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हिको अवसरमा धरानमा घर घरमा यःमरी उत्सव शुरु भएको छ । धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव शुरु भएको हो । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु भएको उत्सव भोली बिहिबार साँझसम्म हुनेछ । सडक उत्सवको शैलीमा शुरु भएको यःमरी उत्सवको बिशेष आकर्षण ...
धरान: सेछ ट्राभलिङले यसबर्षको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार वितरण नगरी मस्तिष्क पक्षघात भएका एक सञ्चारकर्मीलाई सहयोग गर्ने घोषणा गरेको छ । ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले मंगलबार एक विज्ञप्ती जारी गर्दै १० हजार रुपैया राशीको पुरस्कार यो बर्ष सञ्चारकर्मीको सहयोगमा परिणत गर्ने निर्णय गरेको ...
धरान: कोरोना महामारीले नेपालको पनि पर्यटन क्षेत्रलाई ठुलो क्षति पुर्यायो । लकडाउन हटेपछि विस्तारै उठ्न थालेको पर्यटन क्षेत्र अझै पुर्णरुपमा तंग्रिसकेको छैन । चितवनको सौराहा नेपालका प्रमुख पर्यटकीय गन्तव्य हो । त्यहाँ आन्तरिकसँगै बाह्य पर्यटकहरु भरिभराउ हुन्थे । लकडाउनले सौराहाको पर्यटन क्षेत्रलाई प ...
धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ । आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्याल ...
धरान: भोजपुर हतुवागढी गाउँपालिका १ घोडेटारका राजनीतिकर्मी मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्र समय लाग्छ । चतराबाट सप्तकोशीमा पानी जहाज अर्थात जेटबोट चल्न थालेपछि उनलाई धरान आउन जान पानी पधेरो जस्तै भएको छ । कुनै समय थिय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित