यसपालीको डोल्पा जिल्लाको से–फोक्सुन्डो यात्रा थाती राख्दै, आफ्नै नजिकैको जिल्ला, मेरो जन्मथलो भोजपुरस्थित टेम्के मैयुङ गाउँपालिकाको टेम्के डाँडा र टेम्केको फेदमै अवस्थित सुन्दर हरियाली चखेवा डाँडा जाने निधो भयो । म र मेरो यात्राको सहयात्री फोटोग्राफर भाइ विशाल थेबे, धरानबाट मोटर साइकलको लामो य ...
धरान: भेडेटारको मौषम कतिबेला खुल्छ, कति बेला कुहिरोले सिरक झैं छोप्छ भन्ने थाहै हुन्न । भेडेटारको यही प्रकृति एवं मौषमको यही बिशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आकर्षित हुन्छन् । प्रायः कुहिरोले छोपिने भेडेटारमा त्यही कुहिरोभित्र चरा झैं उडेर हराउनु अनुभव कस्तो होला ? यस्तो अनुभव गर्ने अवसर अ ...
भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा पर्यटनको लागि अति सुन्दर गन्तब्य हो । त्यही टेम्के डाँडाको फेद हो, चखेवा भञ्ज्याङ/ चखेवा डाँडा । चखेवा भञ्ज्याङ धरानबाट मोटरसाइकलमा नै पुग्न सकिन्छ । धरानबाट भोजपुर हुदै चखेवा भञ्ज्याङ २०३ किलोमिटर दुरीमा छ । चखेवा भञ्ज्याङबाट टेम्केको टु ...
धरान: उद्घाटन भएको एक महिना पनि नबित्दै लकडाउनको कारण बन्द रहेको धरान ४ भेडेटार-देवीथान जिपलाइन आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । इन्स्ट्रक्टरहरु काठमाण्डौंबाट भेडेटार आइपुग्ने र दिउँसो करिब एक बजेपछि जिपलाइन सुचारु गरिने सञ्चालक केदार थापाले जानकारी दिए । फागुन २४ गतेदेखि सञ्चालनमा आएको यो जिपला ...
धरान: केही बर्षअघि तत्कालिन धरान नगरपालिकामा गाँभिनु अघि विष्णुपादुकाको अलग्गै अस्तित्व थियो । तत्कालिक विष्णुपादुका गाविस अहिले धरानको वडा नं २० भएको छ । हुन त अहिले पनि विष्णुपादुकाको पहिचान नामेट भएको छैन । हिन्दु धर्मावलम्बीहरुको पौराणिक महत्वको विष्णुपादुका मन्दिर छदैछ । तर, विगतमा जसरी विष्णु ...
धरान: कोरोना महामारीको कारण यसपालीको दशैं खल्लो भयो । विगतमा जस्तो आफन्तको घरमा टीका लगाउन जानेहरु देखिएनन् । यद्यपी, सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा पुग्दा भने मानिसहरुको घुँइचो देखियो । पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभ ...
धरान: पर्यटकहरुलाई नयाँपन दिलाउने उद्देश्यले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ । धरानको पर्यटनमा सक्रिय सेक्ष पर्यटन समुहको लगानीमा नयाँ पर्यटकीय गन्तव्य निर्माण हुन लागेको हो । एडभेञ्चर पार्कको शिलान्यास भइसकेको छ । यो ठाउँ जिरोपोइन्टस्थित राजम ...
धरान: गएको फागुन २४ गते भेडेटारमा जिपलाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भनेका थिए, ‘भेडेटारमा छिट्टै स्काई वाक परियोजना पनि आउछ ।’ मुख्यमन्त्री राईले यसो भन्दा(हेर्नुस् भिडियो) धेरैले 'गफ दिएको' भन्ने अर्थ पनि लगाए । तर, भेडेटारका पर्यटनकर्मीहरुलाई ...
धरान: साँगुरीगढी गाउँपालिका ५ स्थित डाँडाबजार र ध्वजे डाँडा प्रशस्तै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । बिशेष गरि ध्वजे डाँडाबाट बिहानै सुर्योदय हेर्न पर्यटकहरु लालयित हुन्छन् । यो डाँडाबाट तराईका मनोरम दृष्य र आकाश खुलेको बेला देखिने हिमश्रृंखलाले पनि पर्यटकहरुको मन लोभ्याउछ । सुर्योदय हेर्न बिहान ...
धरान: प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने पक्का भएके छ । भेडेटारमा स्काईवाक परियोजनामा आज सरोकारवाला तीन पक्षबीच मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित