धरान: नागरिक सुनुवाइमा बोलेको बिषयमा धरानका मेयर हर्क साम्पाङले बोलाएपछि कार्यकक्षमा पुगेकी पत्रकार सन्जिता धमलालाई प्रहरी बोलाएर जबर्जस्ती बाहिर निकाल्दा चोटपटक लागेको छ ।मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई कार्यकक्ष बाहिर निकाल्न आदेश दिएका थिए । महिला नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बल ...
धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विभागका सहप्राध्यापक डा.रामजी तिमल्सिना दुई दिनदेखि सम्पर्कविहिन भएका छन्।इटहरी घर भएका सहप्राध्यापक डा.तिमल्सिनाले बुधबार घरमा 'म बराहक्षेत्रमा जलसमाधी लिदैछु, अलविदा' लेखेको कागजको चिर्कटो छोडेर सम्पर्कविहिन भएका हुन् । परिवारजनले उनको खोजीको लागि प् ...
धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको नागरिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रहेका धरानका मेयर हर्क साम्पाङ ब्यस्तता देखाउदै आफ्नो कुरा सुनाएर हिडे । कार्यक्रममा वडा १३ का स्थानीयले ग्याबिङ जाली भत्काएर क्षति पुर्याएको बिषयमा कुरा उठाएका थिए, र कारबाही हुन्छ कि हुदैन भन्ने प्रश्न पनि गरेका थिए ।जवा ...
धरान: जनताको गुनासो र सुझाव लिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा बुधबार धरान ७ स्थित सिद्धि नेवा परिषदको प्रांगणमा नागरिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो ।धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि, उपमेयर अइन्द्रबिक्रम बेघा र सिडियो रामचन्द्र तिवारी बिशिष्ट अतिथि रहेको उक्त कार्यक ...
धरान: धरान १३ स्थित कृषि बजारमा बिषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला इकाई स्थापना भएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाई स्थापना गरेको हो । कृषि बजार व्यवस्थापन समितिले आफ्नो कार्यालय नयाँ भवनमा सारेर प्रयोगशालाको लागि ठ ...
धरान: सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति पुर्याउन आदेश दिने धरानका मेयर हर्क साम्पाङ र उक्त कार्यमा संलग्नहरुलाई कारबाहीको माग गर्दे धरान वडा नं १३ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ र नाराबाजी गरेका छन् । मंगलबार वडा नं १३ का स्थानीयबासी जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन ...
धरान: आज असार १५ अर्थात दही च्युरा खाने दिन । खेती गर्ने किसानहरुको लागि भने महत्वपुर्ण दिन हो । नेपाल सरकारले विगत २१ बर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवस मनाउदै आएको छ । यही राष्ट्रिय धान दिवसलाई धरानमा पनि विगत १० बर्षदेखि धरान रोपाई महोत्सवको नाममा मनाइदै आएको छ । धरान ६ पानबारीस्थित सहभ ...
धरान: खोलातर्फ मिचेर ग्याबिङ जाली लगाएको भन्दै मेयर हर्क साम्पाङको निर्देशनमा धरानको वडा नं १३ को अमर बस्ती (क)को खहरेमा लगाएको ग्याबिङ जाली भत्काइएको छ ।मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी र ग्याबिङ जालीको विरोध गरिरहेका केही स्थानीयले मंगलबार साँझ जाली भत्काइएको हो । यो घटनाले मेयर साम्पाङ र वडा ...
धरान: मुटु रोगले च्यापेर बेला बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सीमा पुग्छन् । सुगर र प्रेसरको पनि समस्या छ । शुभेच्छुकहरुको सहयोगले उपचार खर्च जेनचेत चलेको छ । माइला छोराको मात्र कमाईले घरखर्च धान्न धौ धौ नै पर्छ ।छोरा, छोरीको साथमा बषौंदेखि धरान ८ स्थित साम्पाङ चोकको एक भाडा ...
मानिसहरुको दैनिकी एवं जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै विभिन्न रोग तथा स्वास्थ्य समस्याहरुले पनि गाँज्दै लगेको छ । अहिले प्रमुख स्वास्थ्य चुनौती नै प्रेसर, मधुमेह, मुटुरोग र मृगौला रोग जस्ता दीर्घ रोगहरु देखिएको छ । यस्ता दीर्घ रोगहरुबाट मानिसहरुलाई बचाउनको लागि केएचडिसि कार्यक्रमले करिब दुई दश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित