धरान: ट्याक्टर व्यवसायीहरुले धरानको सेउती, सर्दुलगायत खोलाबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टीलगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले मंगलबार दिउँसो मेयर हर्क साम्पाङलाई भेटेर यस्तो अनुरोध गरेका थिए । तर, मेयर साम्पाङले भने खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आ ...
धरान: अघिल्लो दिन झापा गोल्डकपको उपाधि जितेर आएको एपि पावर चर्च ब्वाईज युनाइटेड मंगलबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा भने पहिलो खेलमै पराजित भएको छ । धरान १६ स्थित रंगशालामा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग चर्च ब्वाइज १–० ले पराजित भएको हो । खेलमा पहलिो हाफको ४४ औं मिने ...
धरान: बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता र ६ पटक उपविजेता रहेको नेपाल पुलिस क्लबलाई २४ औं सँस्करण भने सुखद रहेन । धरान १६ स्थित रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा मोरङ जिल्ला फुटबल संघसँग ३–० ले पराजित बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आक्रामक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ऐन र नियमावली विपरीत बाहिर निजी क्लिनिक सञ्चालन गरेको समाचार प्रकाशित भएपछि पत्रकारलाई गालीबेइज्जी गर्ने डा.रोशन कलवारविरुद्ध प्रहरी र प्रशासनमा उजुरी दिइएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा आइतबार डा.कलवारविरुद्ध इलाका प्रहरी का ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीलाई हराउदै एनआरटि क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न भएको खेलमा आर्मीलाई २–१ ले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो । पहिलो हाफको चौथो मिनेटमै आर्मीले अग्रता लिएको थियो । मान ब ...
धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा ...
धरान: ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानका दुई जना महिला समाजसेवी तथा अधिकारकर्मीहरु सम्मानित भएका छन् । धरान उपमहानगरपालिकाको संयोजन र महिला सञ्जाल धरानको आयोजनामा समाजसेवी एवं सञ्जालका पुर्वअध्यक्षद्धय शिला बज्रचार्य र मीना पुलामी सम्मानित भएका हुन् । उपमहानगर तथा सञ्जालको स ...
धरान: शनिबारदेखि धरान १६ स्थित रंगशालामा २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता शुरु हुदैछ । अहिलेसम्म उपाधिविहिन बनेको आयोजक धरान फुटबल क्लबले यसपाली भने उपाधि जित्ने लक्ष्य राखेर टिम तयारी गरेको छ । शनिबार (फागुन २६ गते) उद्घाटन हुने प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ ...
धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन संस्था दर्ता गरिएको छ । मेयर हर्क साम्पाङ अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेको सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता भएको हो । उक्त संस्थाको दर्ता प्रमाणपत्र किरात राई यायोक्खा सुन ...
धरान: धरान वडा नं ६ स्थित पानवारीमा एतिहासिक ‘पानवारी सतवार्षिकी महोत्सव २०८०’ हुने भएको छ ।पानवारी सय वर्ष पुगेको अवसरमा पारेर उक्त सतवार्षिकी महोत्सव हुन लागेको हो । महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारीस्थित सरस्वती मार्गमा हुनेछ । महोत्सव सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित