धरान: धरान एक्स्पोको १२ औं दिन हिजो (मंगलबार) राती मन्त्र ब्याण्डको प्रस्तुती थियो । यो ब्याण्ड मेची पारिको भारतीय भुमी दार्जिलिङको भएपनि नेपालमा उतिकै फ्यान छन् । बिशेष गरि युवा पुस्ता माझमा मन्त्र ब्याण्ड लोकप्रिय छ ।गीत, संगीतको भाषा र सिमाना हुदैन भनिन्छ । देश फरक भएपनि मन्त्र ब्याण्ड त नेपाली भ ...
धरान: सहिद स्मृति मावि धरान ८ ले प्रवेश परीक्षा लिएर मात्र प्राविधिक बिषयको भर्ना लिने भएको छ ।विद्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै यस बर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेशिका परिक्षा लिने जानकारी दिएको हो । उक्त विद्यालयमा गत बर्षदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको कम्प्युटर इन्जिनियरी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पदवहाली गरेका छन् । बिशेष अदालतबाट भ्रष्टचार मुद्दामा सफाई पाएपछि आज (बिहिबार) डा.गिरीले पदवहाली गरेका हुन् । उनी प्रतिष्ठान प्रवेश गर्दा पदाधिकारी, कर्मचारी तथा शिक्षकहरुले स्वागत गरेका थिए । पदवहाली गरेपछि डा.गिर ...
धरान: प्रोफेसर पदको दुरुपयोग गरेको आरोपमा भ्रष्टचार मुद्दा दर्ता भएर निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सफाई पाएका छन् । उपकुलपति डा.गिरीसँगै मुद्दा दायर भएका विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्रमान सिंह कार्कीले पनि बिशेष ...
धरान: नागरिक उड्यान प्राधिकरणको अध्ययन समितिले एयरपोर्ट निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष दिएसँगै धरानमा एयरपोर्टको 'च्याप्टर क्लोज' भएको छ । प्राधिकरणले हिजो धरानमा एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न गठिन समितिको निष्कर्ष सार्वजनिक गरेको थियो । पाँच दिनअघि धरान एक्स्पोको उद्घाटन गर्न आएका सँस ...
धरान: नगर सभाअघि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि लफडा भएको छ ।दिउँसो १ बजेको लागी नगरसभा बोलाइएको छ । उक्त नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बिहान ८ बजे बसेको बैठकमा लफडा भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । ...
धरान: फागुन २६ गतेदेखि शुरु हुने २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारीमा धरान फुटबल क्लब जुटेको छ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । गोल्डकप आयोजनाको तयारी स्वरुप आयोजक क्लबसँगै फुटबल सम्बद्ध संघसंस्थाहरु, खेलाडी तथा खेलप्रेमीहरुले रंगशाला सरसफाई अभियान गरिरहेका छ ...
धरान: धरान १० के रन १२ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका धावक जुलियस मुरिउकी विजेता भएका छन् भने महिलातर्फ नेपालकी धाविका सन्तोषी श्रेष्ठ विजेता भइन् ।शनिबार सम्पन्न भएको दौडमा खुल्ला पुरुषतर्फ विजेता मुरउकीले निर्धारित दुरी ३२ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । उनी पोखरा ...
धरान: ‘धरान एक्स्पो–२०८०’ सुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् । एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री किराँतीले धरान पर्यटनको केन्द्र बन्ने क्रममा रहेको बताए । उनले धरानलाई पर्यटनक ...
धरान: नेपालकै धेरै सहभागी हुने मध्येको दौड धरान १० के रन नेवा च्यारिटी रनको १२ औं सँस्करण शनिबार आयोजना हुदैछ । आयोजक धरान रनले बिहिबार पत्रकार सम्मेलन गर्दै दौडमा ३६ सयको नाम दर्ता भएको जानकारी दिएको छ । धरान रनमा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि सहभागी हुनेछन् । धावकधाविकाहरुको निम्ति चिप टाइमिङ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित