धरान: सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको खुलेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार राती करिब ७ बजे धरान १३ बाट गोली प्रहार गरेर सरकारी नम्बर प्लेटको २ वटा गाडीसहित एक जना चालक पक्राउ गरेको छ । अर्का एक चालक भने फरार भएका छन् । प्रहरीले २ वटा सरकारी गाडीबाट ६९० किलो ...
धरान: दशैंको बेला धरान वडा नं ६ सुचना वस्ती (पहिलाको नाम सुन्दर वस्ती) का बासिन्दाहरु पनि खुशी थिए । खोला किनारको सुकुम्बासी बस्तीमै भएपनि केहीले घर रंगरोगन गर्दै थिए । हिजो (बुधबार) राती अबिरल बर्षासँगै आएको बाढीले भने यो बस्तीको १५ घर परिवारको खुशी लुटेको छ । फुलपाती भित्र्याउने दिन दशैं होइन ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) करिब दुई साता लामो युके भ्रमणमा जादैछन् । युके भ्रमण जाने चर्चा चलेपछि मेयर साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी कस्लाई दिनेछन् ? भन्ने सबैलाई चासोको बिषय थियो । एक साताभन्दा बढी विदा बस्नुपर्दा मेयरले अनिवार्यरुपमा कार्यवाहक दिनुपर्ने कान ...
धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने ...
धरान: २२ औं मिस्टर धरानको उपाधि क्रन्च फिटनेसका खेलाडी अर्पन सेनेहाङ लिम्बुले जितेका छन् ।हाम्रो व्यायमशालाले आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा स्पर्धामा अन्य ४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै अर्पनले उपाधि जितेका हुन् । उनी ७५ केजी तौल समुहमा प्रथम हुदै उपाधिको लागि ओभरअ ...
धरान: कोशी प्रदेशमा केही दिन भारी वर्षा हुने सम्भावना भएकोले उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीके अत्यन्त जरुरी सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । प्रशासनले अति आवश्यक काम भन्दाबाहेक यात्रा नगर्न, नदि खोला किनार जस्ता जोखिमयुक्त क्षेत्रहरु ...
धरान: तीन दिनको निरन्तरको बर्षासँगै आएको पहिरोले कच्ची बाटोसमेत क्षतिग्रस्त भएपछि धरानको वडा नं ४ को तीन वटा गाउँमा पुर्णरुपमा यातायात सेवा अवरुद्ध भएको छ ।वडा नं ४ र ५ को सिमानामा रहेको मुक्तिला भन्ने ठाउँको खार खोलामा पहिरोले बाटो बगाएपछि वडा ४ को सुमनटारतर्फको सम्पर्क टुटेको छ । उक्त बाटो अवरुद्ध ...
धरान: धरान वडा नं १७ स्थित साकेला सास्ँकृतिक पार्कमा साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्र भवनको मेयर हर्कराज राई (साम्पाङ) ले उद्घाटन गरेका थिए । उद्घाटनसँगै उक्त भवनलाई दाताकोतर्फबाट किरात राई यायोक्खा जिल्ला क ...
धरान: असोज ११ गतेदेखि १३ गतेसम्म लगातार परेको वर्षा र पहिरोको कारण कोशी प्रदेशमा १४ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोको कारण धनकुटाको पाख्रीबास ५ कि ३२ बर्षकि आशा तामाङ र ५० बर्षीय रामकुमारी तामाङको मृत्यु भएको थियो ...
काठमाडौ : काठमाडौस्थित "हामी धराने" समुहले वडा दशै, तिहार र छठ पुजा २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा हिजो शनिबार सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा धरान सरोकार समाजका सस्थापक एवम समाजसेवी स्वर्गीय प्रभु प्रसाद श्रेष्ठलाई मरण्णोप्रान्त सम्मान गरिएको थियो । समाजमा योगदान दिएका तथा ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित