धरान: धरान खानेपानी व्यवस्थापन बोर्डलाई खानेपानीको महशुल वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले पनि अंकुश लगाएको छ ।धरान १७ निवासी भिमबहादुर खड्काले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दे न्यायाधिश विमल सुवेदी र सुर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ...
धरान: धरानलाई समृद्ध बनाउन के गर्नुपर्ला ? विगतमा धरान कस्तो थियो, र वर्तमानमा कुन अवस्थामा छ ? धरानको विकास र समृद्धिका चुनौती र समाधान के होला ? शनिबार दिउँसो यही प्रश्नहरुको जवाफ खोज्न धरान १५ स्थित धरान किचनमा एक कार्यक्रम आयोजना भयो, बहसमा धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उ ...
धरान: धरान उपमहानगरपालिका वडा नं २ स्थित भानुचोकमा लाग्दै आएको सस्तो बजार स्थानान्तरण गर्ने माग भएपछि शुक्रबार वडा कार्यालयले सम्बन्धित व्यापारीहरुसँग छलफल गरेको छ । उक्त छलफलमा सहभागी सस्तो बजारका व्यापारीहरुले दुई दशक बढी समयदेखि आफुहरुले व्यापार गर्दै आएकोले अन्त कतै पनि नसर्ने अडान राखेका छ ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) निकट रहेको स्वतन्त्र नागरिक समाज धरानको पुर्नगठन भएको छ।धरान १० स्थित सैनिक भवनमा बिहिबार भएको भेलाले समीर तामाङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा नतिजा लिम्बु, सचिवमा प्रेम श्रेष्ठ, सहसचिवमा स ...
धरान: वंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समुहहरुले चलखेल गर्ने सम्भावना रहेको भन्दै सुनसरी प्रशासनले सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले अनुरोध जारी गर्दै सबै समुदाय र संस्था ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डबाट गैरकानुनीरुपमा पदेन सदस्यहरुलाई समेत बैठकमा नबोलाई निर्णय भएको र महशुल निर्धारण आयोगमा प्रस्ताव पेश नभै एकलौटीढंगबाट निर्णय गरेको भन्दै महशुल वृद्धिको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।धरान वडा नं १७ निवासी भीमबहादुर खड्काले साउन २४ गते रिट ...
धरान: धरान उपमहानगरपालिका वडा नं ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण भइरहेको स्मार्ट बसपार्कको काम रोक्न दायर भएको ५ वटा रिट खारेज भएको छ भने एउटामा आंशिक रिट जारी भएको छ ।आयोजना र उपमहानगरपालिकासँग असन्तुष्ट स्थानीय एवं बसपार्कको लागि जग्गा निःशुल्क प्रदान गरेकाहरुले निर्माणाधिन बसप ...
धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित देवी मार्ग हुदै वडा २० को चिण्डे डाँडा जाने बाटोमा पर्ने सर्दु पुलको सोमबार उद्घाटन गरिएको छ ।प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको उक्त पुलको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । पुल २०७८ माघ महिनामा नै न ...
धरान: साउन महिनाको अन्तिम सोमबार आज पनि पिण्डेश्वर बाबाधाममा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । अन्तिम सोमबार भएकोले जल चढाउन आइतबार रातीदेखि नै मन्दिरमा भक्तजनहरुको घुँइचो थियो । भक्तजनहरुले घण्टौ लाइनमा उभिएर पनि पिण्डेश्वर महादेवलाई जल चढाइरहेका छन् । देशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु जल ...
धरान: खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) महशुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।विभिन्न १० राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिसँग करिब ६ घण्टा लामो वार्तामा मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा खानेपानी महशुलको पुरानो दर यथावत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित