धरान: आन्दोलित १० राजनीतिक दलहरुले वृद्धि भएको खानेपानी महशुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म नबुझाउन अपिल गरेका छन् ।धरान खानेपानी व्यवस्थापन बोर्डमा आइतबार धर्नासँगै तालाबन्दी गरेका राजनीतिक दलहरुले साँझ संयुक्त अपिल जारी गर्दै यस्तो अपिल गरेका हुन् । दलहरुले दोस्रो चरणको विरोधका कार्यक्रम अन् ...
धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण प्रयासको आरोपमा पक्राउ परेका पाँच जना महिलाहरु आइतबार १८ औं दिनमा हिरासत मुक्त भएका छन् ।पक्राउ परेका कुल ९ जनामध्ये आज ५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जनही १० हजार धरौटीमा रिहा गरेको हो । धरौटीमा रिहा हुनेहरु वीपी प्रतिष्ठानबाट पक्राउ परेका ...
धरान: खानेपानी व्यवस्थापन बोर्डले महशुल अत्यधिक वृद्धि गरेको विरोधमा धरानका १० राजनीतिक दलहरु सडकमा आन्दोलित भएका छन् ।संयुक्त संघर्ष समिति गठन गरेका १० राजनीतिक दलहरुले आइतबार विरोध र्याली निकालेको थियो । धरान १ स्थित सिंहदेवी चोकबाट शुरु भएको विरोध र्याली खानेपानी बोर्डको कार्यालयमा पुगेको थियो । ...
धरान: खानेपानी महशुल वृद्धि गरिएकोबारे उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरुले खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् ।महशुल साविककै कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ...
धरान: सर्दु खोला पारी (वडा २०) मा बनाइएको फुटबल मैदानमा मेयर हर्क साम्पाङले रिजर्भ ट्यांकी बनाउने भएपछि धरान १३ राईटोलका युवाहरु गत बैशाखदेखि खेल्नबाट बञ्चित भएका थिए । फुटबलप्रतिको मोहको कारणले नै राईटोल युवा क्लब र स्थानीय अगुवाहरु नयाँ खेलमैदान बनाउन जुटे । उनीहरुले सर्दु खोला किनार (वडा १३) ...
धरान: देशभर असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन् र वितरण कानुनीरुपमा नै बन्देज छ । तर यही मौकामा धरान र छिमेकी बराहक्षेत्र भएर बग्ने सर्दु खोला सिमा क्षेत्रबाट ट्याक्टरमा नदीजन्य पदार्थको चोरीनिकासी भइरहेको छ । बराहक्षेत्रको अमाह सामुदायिक वन र धरानको उदय सामुदायिक वनको सिमा क्षेत्रमा पर्ने ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले एकल निर्णय गरेर खानेपानीको महशुल वृद्धि गरेको भन्दै १० राजनीतिक दलहरु आन्दोलनमा छन् । तिनै दलहरुले बिहिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा सरोकारवाला संघसंस्थाहरुसँग अन्र्तक्रिया गर्यो ।उक्त कार्यक्रमका वक्ताहरुले मेयर साम ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानको समस्या न्युनीकरण गर्न प्रदेश सरकारको बजेटले धरान १७ कुम्भिआहालस्थित जंगलमा भइरहेको डिप बोरिङको ड्रिलिङ कार्य वन कार्यालयले रोक्ने प्रयास गरेको छ । जिल्ला वन कार्यालय सुनसरीले समन्वय नगरि जंगलमा ड्रिलिङ गरेको भन्दै वन कर्मचारीले सोमबार र मंगलबार आएर काम ...
धरान: हिजो सोमबार साँझ धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा भेटिएको अजिंगर हरियाली सामुदायिक वन उपभोक्ता समुहको चिडिया खानामा राखिएको छ । धरान १९ स्थित हरियाली वन समुहका अनुसार योसँगै चिडिया खानामा अजिंगरको संख्या ३ वटा पुगेको छ । तर, २ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिनाअघि बय ...
धरान: खानेपानी महशुल वृद्धिविरुद्ध ७२ घण्टे अल्टिमेटम पुरा भएपछि १० राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले मागलाई वेवास्ता गरेको भन्दै १० राजनीतिक दलहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । दलहरुले खानेपानीको महशुल पुरानै द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित