धरान: लैङ्गिक हिसा विरुद्ध १६ दिने अभियानको अवसरमा महिला संजाल धरान उपमहानगर समितिले एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्व व्यापि रूपमा १६ दिने अभियान सञ्चालन भईरहेकोछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना भई रहेको छ । यसै सन्दर् ...
विराटनगर: विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेका हुन् । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ुरमणीय कोशीु भन्ने नाराका साथ उनले भ्रमण वर ...
धरान: शिसम मेडिकल प्रालिले आफ्नो तेस्रो शाखाको रुपमा फार्मेसी सन्चालनमा ल्याएको छ । प्रालिले आज एक कार्यक्रमको आयोजना गरी धरान २ स्थित महेन्द्र पथ(बराह भवन नजिक) फार्मेसी सन्चालनमा ल्याएको हो । उक्त फार्मेसिको दिक्तेल टेक्निकल ईन्स्टिच्युटका निर्देशक सिताराम राईसहित दिल कुमार गहतराज, टंका कुमार ...
धरान: धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा बिहिबार निःशुल्क आँखा जाँच उपचार शिविर आयोजना भएको छ ।किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमिति र धरान ८ धनकुटे रोडस्थित खुशी आँखा हस्पिटल प्रालिको सहकार्यमा उक्त उपचार शिविर भएको हो । शिविरमा कुल ८४ जनाले उपचार सेवा पाएको यायोक्खा जिल्ला अध्यक्ष राजेन ...
धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार धरानमा रक्तदान कार्यक्रम भएको छ ।नेपाल भारत मैत्री संघको आयोजनामा भानुचोकमा आयोजित रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । भारतले भोली १५ अगष्टमा स्वतन्त्रता दिवस मनाउदैछ । छिमेकी मुलुकसँगको सम्बन्ध ...
विराटनगर: प्रहरीले झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १५ की जोनु राईलाई प्रहरीले ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेटसहित पक्राउ गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय चतराको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट बा.५६ प.६९३५ नम्बरक ...
धरान: समाजिक सेवामा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ । धरान १४ स्थित नारायणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाताभित्र रोटरीले वृक्षरोपण गरेको हो । क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालय र पिण्डेश्वर विद्यापिठमा विभिन्न फलफुलका विरुवा रो ...
बेलायत: किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/ विक्रम सम्बत २०८१) भव्यरूपमा मनाएको छ । किरात राई हाउस ग्याम्बल लेनमा आइतबार वृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको हो। उक्त कार्यक्रममा चाम्लिङ खाम् ...
धरान: राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा धरानका सौन्दर्यकलाकर्मीहरुको भेला सम्पन्न भएको छ । निसुम्मा ब्युटी पार्लरमा भएको भेला सौन्दर्यकलाकर्मीहरुको हकहित तथा पेशामा आवद्ध श्रमिकहरुको क्षमता अभिवृद्धि गर्नका लागि संगठित गर्ने उदेश्यले भएको केन्द्रीय सचिव सुजना जोशीले बताइन् । जिफन् ...
धरानः श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी(२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने भएको छ । खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्देश्यले वाइनले यो निणर्य गरेको जनाएको छ । जेठ १९ देखि विश्वकप सुरु भएको छ । शुरुवाती ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित