धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सुनसरी जिल्लामा एकै साथ वडाहरुमा अधिवेशन हुदैछ ।कांग्रेस जिल्ला कार्यसमितिका अनुसार जिल्लाको १२४ वटा वडाहरुमा एक साथ अधिवेशन भइरहेको हो । अधिकांश वडाहरुमा अधिवेशन शुरु भइसकेको कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले जानकारी दिए । ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे ।आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु मुख्यमन्त्री बनेको उल्लेख गर्दै अन्तरपार्टी र पार्ट ...
धरान: नेकपा एमालेबाट माधव नेपाल छुट्टीएर नयाँ पार्टी खोलेपनि सुनसरीमा भने एमालेको समस्या हल हुनको साटो झन् जेलिदै गएको छ ।पार्टी विवाद हल गर्न १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि प्रदेश १ मा सहजीकरण गर्न बनेको कार्यदलले २०७५ जेठ २ अघिको कमिटी पुर्नस्थापित गर्ने निर्णय गरेको थियो । उक्त कार्यदलको ...
धरान: नेकपा एमालेको विवाद मिलाउन प्रदेश १ मा पार्टीले गठन गरेको कार्यदलले २०७५ जेठ २ गतेअघिकै नेतृत्व स्थापित गर्ने निर्णय गरेपनि सुनसरी जिल्लामा भने विवाद यथावत रहने देखिएको छ । मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य सुवास नेम्बाङसहितको कार्यदलले हिजो बिहिबार १४ वटै जिल्ल ...
धरान: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टी परित्याग गरेका छन् । गौतमले आज शुक्रबार साँझ एमाले पार्टी कार्यालयमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजिनामा बुझाएका हुन् । गौतम एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बने ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजदेखि शुरु भएको छ । देशका विभिन्न जिल्लाका वडाहरुमा कांग्रेसको नेतृत्व चयन हुदैछ । धरान उपमहानगरपालिका क्षेत्रमा भने कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने भएको छ । धरानका २० वटा वडाहरुबाट ४४८ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । ती प्रतिनिधिहरुल ...
धरान: नेकपा एमालेको प्रदेश १ को कार्यदलले प्रदेशका १४ जिल्लाहरुमा २०७५ जेठ २ अघिकै पुरानो नेतृत्व स्थापित गर्ने निर्णय गरेको छ । बिहिबार विराटनगरमा मुख्यमन्त्री भीम आचार्यसहित बसेको कार्यदलको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनको लागि २०७५ जेठ २ अघिकै पुरानो नेतृत्वलाई स्थापित गर्ने निर् ...
झापा: नेकपा एमाले झापा जिल्ला कमिटीले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।एमाले झापा जिल्ला सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा गर्ने निर्णय गरेको हो । शाही पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक ...
धरान: प्रदेश नं १ को प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले अब प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने बताएका छन् । नेता कोइरालाले बिहिकार प्रेस युनियन धरानले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गदै यस्तो बताएका हुन् । उनले एमालेका १ ...
माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका नेकपा एमालेको प्रदेश १ का १० जना सांसदहरुले आज बुधबार निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरे । योसँगै प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य स्पष्टरुपमा अल्पमतमा परेका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ वा अविश्वासको प्रस्तावक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित