धरान: हालै सर्वोच्च अदालतले आरक्षण सम्बन्धमा गरेको फैसला संविधानभन्दा माथि रहेर गलत फैसला भएको भन्दै संघीय लिम्बुवान मञ्च नेपालले उक्त फैसला खारेज गर्न माग गरेको छ । मञ्चको सुनसरी जिल्ला कार्यसमितिले ईलाका प्रशासन कार्यालय धरानमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै यस्तो माग गरेको हो ...
धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भएको भन्दै धरानका विभिन्न राजनीतिक दलहरुले कडा लकडाउन गर्न उपमहानगरपालिकालाई अनुरोध गरेको छ । राजनीतिक दलहरुले मंगलबार मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई संयुक्तरुपमा सुझावसहित अनुरोध गरेको हो । दलहरुले महामारी नियन्त्रण भन्दा बाहिर जाने खतरा भएकोले ...
धरान: कोरोना विरुद्धको खोप कार्यक्रम अव्यवस्थित भएको, लापरवाही भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै धरानमा राजनीतिक दलहरुबाट पनि अनुगमनको लागि प्रतिनिधि पठाउने निर्णय भएको छ । मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार खोप अभियानबारे भएको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यसअघि तीन दिनसम् ...
धरान: हरेक क्षेत्र र सानोभन्दा सानो कुरामा राजनीति हुने मुलुकमा कोरोना विरुद्धको खोपमा नहुने कुरै भएन । पहुँच र शक्तिको आडमा सकेसम्म सबै राजनीतिक दलहरुले मापदण्ड नपुगेका आफ्ना नेता, कार्यकर्ता र आफन्तहरुलाई खोप लगाइदिए । आफ्नो स्वास्र्थ मिल्दा चुप लाग्ने तिनै राजनीतिक दलहरु स्वार्थ पुरा नहुदा भने एक ...
विराटनगर: प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल शुरु गरेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श शुरु गरेका हुन् । मुख्यमन्त्री राईले चालु अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताउदै आएका छन् । ...
धरानः नेकपा एमाले धरानका एक दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार धरान २ स्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस वडा नं. ८ बुथ समितिको संयोजनमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । नव प्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेस ...
धरान: साउन १ गते धरानका पुर्वमेयर तारा सुब्बा स्मृति दिवस नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल समुहले मिलेर एकै ठाउँमा सँगै कार्यक्रम आयोजना गरे । धरान १९, हरियाली सामुदायिक वन समुहको हाताभित्र रहेको तारा सुब्बाको सालिकमा दुवै समुहका नेताहरुले माल्यार्पण गरे, र सामुहिक तस्बिर पनि खिचाए । पार्टी ...
धरान: ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार धरानको सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ । राष्ट्रिय युवा संघ नेपालको सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको हो । यो कार्यक्रमसँगै देशव्यापी वृहत वृक्षारोपण क ...
धरान: नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति एवं प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाले आसन्न १४ औं महाधिवेशनमा कुनै पनि गुटमा नलागी एकजुट हुन कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ३९ औं वीपी स्मृति दिवसको अवसरमा बुधबार धरानमा आयोजित विचार गोष्ठीमा सभापति कोइरालाले यस्तो ...
धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । उनलाई प्रतिनिधि सभाका बहुमत १६५ जना सांसदहरुले आइतबार राती विश्वासको मत दिएका हुन् । विश्वासको मतको पक्षमा मतदान गर्नेहरुमा नेकपा एमालेका ओली पक्षका सांसदहरु पनि छन् । विश्वासको मतको विपक्षमा ८३ मत खसेको छ भने एक जना सांसद तटस्थ रहे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित