धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित दश राजनीतिक दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउन्टरहरुमा पनि तालाबन्दी गरेका छन् ।बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई सोमबार बिहान १० बजेसम्म समय दिएपनि वेवास्ता गरेको भन्दै राजनीतिक दलहरुले सबै बिल काउन्टरहरुमा ताला लगा ...
धरान: खानेपानी महशुलको मुल्यवृद्धि फिर्ताको माग गर्दै धरानका १० राजनीतिक दलहरु आन्दोलित हुदै खानेपानी बोर्डमा तालाबन्दी गरेपछि आइतबार बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)ले कार्यकक्षमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा मेयर साम्पाङले महशुल वृद्धि गरेको स्वीकार गर्दै आफ्नो बा ...
धरान: खानेपानी व्यवस्थापन बोर्डले महशुल अत्यधिक वृद्धि गरेको विरोधमा धरानका १० राजनीतिक दलहरु सडकमा आन्दोलित भएका छन् ।संयुक्त संघर्ष समिति गठन गरेका १० राजनीतिक दलहरुले आइतबार विरोध र्याली निकालेको थियो । धरान १ स्थित सिंहदेवी चोकबाट शुरु भएको विरोध र्याली खानेपानी बोर्डको कार्यालयमा पुगेको थियो । ...
धरान: खानेपानी महशुल वृद्धि गरिएकोबारे उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरुले खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् ।महशुल साविककै कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ...
धरान: खानेपानी महशुल वृद्धिविरुद्ध ७२ घण्टे अल्टिमेटम पुरा भएपछि १० राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले मागलाई वेवास्ता गरेको भन्दै १० राजनीतिक दलहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । दलहरुले खानेपानीको महशुल पुरानै द ...
धरान: खानेपानीको महशुल अत्यधिक वृद्धि गरिएपछि धरानका राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले एकल निर्णयबाट महशुल अत्यधिक वृद्धि गरेको भन्दै विभिन्न १० राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । उनीहरुले शुक्रबार खानेपानी व्यवस्थापन बोर्डमा ३ बुँदे ...
धरान: बस र विमान दुर्घटनामा ज्यान गुमाएका मृतकहरुप्रति नेपाल विद्यार्थी संघले बिहिबार साँझ धरानको भानुचोकमा शोकसभा तथा दिप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । सुनसरीका विभिन्न चार क्याम्पस ईकाई कमिटीले धरानको भानुचोकमा संयुक्तरुपमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम गरेको हो । ...
धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२ औं वी.पी. स्मृति दिवसको अवसर पारेर अभियान मार्फत घरदैलो शुरु गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु ...
धरान: धरान वडा नं १३ स्थित खहरे खोलामा लगाएको ग्याबिङ जालीबारे यथार्थ नबुझी अभिव्यक्ति दिएका लिला बुढाथोकी र गोविन्द श्रेष्ठले वडाअध्यक्ष नेत्र काफ्लेसँग माफी मागेका छन् ।बुढाथोकी र श्रेष्ठ दुवैले खोलामा ६० लाख बजेट खन्याएर भ्रष्टचारको आरोप वडाअध्यक्ष काफ्लेलाई लगाएका थिए । श्रेष्ठले अध्यक्षलाई घिसा ...
धरान: स्वतन्त्र नागरिक समाज धरानका उपाध्यक्ष समिर तामाङ भानुचोकबाट पक्राउ परेका छन् ।प्रहरीको फरार सुचीमा रहेका तामाङ आफै गिरफ्तारी दिने घोषणा गरेर दिउँसो ३ बजे भानुचोक पुगेका थिए । उनी विरोधसभामा बोलिरहेको बेला प्रहरी आएर पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा रहेको जिल्ला प्रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित