धरान: १२३ औं धरान स्थापना दिवस मनाउने क्रममा आज वृहत सरसफाई कार्यक्रम भएको छ । उपमहानगरपालिकाको आयोजनामा भोटेपुलदेखि श्रीजंगा चोक तीनकुनेसम्म आज बिहान वृहत सरसफाई अभियान भएको हो । उक्त अभियानमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ३, ४, ८, १३, १५ लगायतका वडाअध्यक्षहरु, कार्यपालि ...
धरान: विभिन्न राजनीतिक दलका युवा समुहहरुबीचको विवादको कारण धरानमा बन्द गरिएको दशैं तिहार मेला आगामी बर्षदेखि सञ्चालन गर्ने घोषणा मेयर हर्क साम्पाङले गरेका छन् । १२३ औं स्थापना दिवसको अवसरमा शुरु हुन लागेको पाँच दिने धरान उत्सवबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर साम्पाङले यस्तो घोषणा गरेका ...
धरान: धरान डे मनाउने तयारी भइरहेको पब्लिक स्कुलमा कार्यपालिका सदस्य विकास भाटीले महिला पत्रकारलाई मोवाइल खोस्न हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरीले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका सचिव ध्रुव ढकालले प्रेश विज्ञप्ती जारी गर्दै स्टल बनाइरहेको ठाउँमा झगडा हुँदै गरेको बेला रिप ...
धरान: धरान १५ स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बामा १२ सय बर्ष पुरानो नृत्य गुरु छेन्गे छयाम नृत्य, १० करोड बज्र गुरु जपलगायतका सप्ताहव्यापी धार्मिक, साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गुम्बाले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि १२ गतेसम्म आयोजना हुने कार्यक्रमबारे जानकारी ...
धरान: पाच उपथरी याक्थुङ लिम्बुहरुले धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर दुवो ढुङ्गोलाई साक्षी राख्दै अवदेखि एउटै बंशको दाजुभाइ भएको सामुहिक घोषणा गरेका छन् । चासोक तङ्नामको अवसर पारेर पाँच उपथरी याक्थुङ लिम्बुहरुले आफुहरुको पुर्खा एउटै भएको तथ्य र इतिहास फेला ...
विराटनगर: विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवि ...
धरान: प्रकृती पुजक लिम्बू याक्थुङ्वाहरुको महान चाड चासोक तङ्नामको अवसरमा धरानमा बृहत र्याली निकालीएको छ ।किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा आज बिहान बृहत र्याली भएको हो । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेको थियो ।र्य ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले किरात समुदायको पर्व उधौलीको शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले आज शुभकामना वक्तव्यमार्फत यस पर्वले आफन्त, इष्टमित्र र समाजका नागरिकहरुमा भेटघाट, मेलमिलाप र घनिष्ठताको अवसर प्रदान गर्ने पनि उल्लेख गरेका छन् । ‘यसबाट पारिवारिक, सामाजिक र सा ...
धरान: भानुचोकस्थित बसपार्कमा यात्रुलाई आफ्नो बसमा सवार गराउन जर्बजस्ती तान्ने दृष्य सामान्य झै बनेको छ । बाटोमा हिड्दै गरेको पैदल यात्रु होस् वा लामो यात्राको लागि बस चढ्न आएका मानिस हुन्, यातायात मजदुरहरुले जर्बजस्ती तान्ने गरेका छन् । जसले गर्दा कहिले मान्छे एउटा गाडीमा र उसको सामान, झोला अर्को गा ...
धरान: लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत महिला संजाल धरानले सामुदायिक विद्यालय र सरकारी क्याम्पसका छात्राहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेकोछ । लैङ्गिक हिंसा अन्त्यका लागि युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पब्लिक मावि धरान १२ की कञ्चन खतिवडा प्रथम भइन् । यस्तै, श ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित