धरान: धरान १४ विजयपुरमा गोपाल मन्दिर सामुन्ने चर्च बनेपछि शुरु भएको विवाद साम्य हुनुको साटो झनै चर्कदै गएको छ । हिन्दु धर्मावलम्बीहरुले विजयपुर क्षेत्र संरक्षण समिति बनाएर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएपछि शुरु भएको विवादको बिषयमा दुवै पक्षलाई छलफलमा राखे पनि सहमति हुन सकेन । मन्दिर पक्षले ...
धरान: आज साउन महिनाको पहिलो सोमबार । शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा पनि आज बिहानैदेखि भक्तजनहरु जल चढाउन घण्टौं लाममा उभिएका छन् । साउन महिनामा पिण्डेश्वरमा बोलबम मेला नै लाग्ने गर्छ । धरानका मात्र होइन, नेपालको पुर्वदेखि सुदुर पश्चिमका जिल्लाहरुब ...
धरान: धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै ईसाई धर्मावलम्बीहरुको चर्च बनेको बिषय विवादित भएपछि आइतबार मेयर हर्क साम्पाङले दुवै धर्मावलम्बीहरुलाई छलफलमा बोलाएका थिए । मेयर साम्पाङको कार्यकक्षमा उपमेयर अइन्द्रबिक्रम बेघासमेतको उपस्थितिमा दुवै पक्ष छलफलमा बसेपनि सहमति भने भएन । चर्चकोतर्फबाट उ ...
धरान: विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान १४ दुई धारे नजिकै नवनिर्मित चर्चले धार्मिक सद्भाव भड्कन सक्ने भन्दै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएकोप्रति धरान ख्रीष्टिय समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ख्रीष्टिय समाजले पनि शुक्रबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै ...
धरान: गोर्खा वेल्फेयर ट्रष्टको लगानीमा निर्माण सम्पन्न भएको धरान खानेपानी स्तरोन्नती आयोजना धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । धरानको खानेपानीको प्रमुख स्रोत खर्दु खोलामा १४१ दिनमा निर्माण भएको आयोजनाका संरचनाहरु आज बुधबार एक समारोहका बीच मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको ह ...
धरान: करिब २२ बर्षअघि तत्कालिन पाँचकन्या गाविस वडा नं २ (हाल धरान वडा नं ६ पानवारी) मा एक व्यक्तिको हत्या भएको थियो । २०५८ सालमा भएको उक्त घटनामा सीता थापाले जाहेरी दिएकी थिइन् । सोही घटनामा संलग्न भनिएका स्थानीय माया सार्कीका श्रीमान् सार्की कान्छा भन्ने लालबहादुर सार्की फरार थिए भने अन्य व्यक्तिहर ...
धरान: सती प्रथा अन्त्य भएको १०३ वर्ष पुरा भएको अवसरमा सोमबार साँझ धरानको भानुचोकमा दिप प्रज्वलन गरिएको छ ।मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको आयोजनमा उक्त कार्यक्रम भएको हो । श्रीमान्को मृत्युपश्चात एउटै चितामा श्रीमती पनि जल्नुपर्ने सती प्रथा नेपालबाट २५ असार १९७७ सालमा उन्मूलन भएको थि ...
धरान: धरानमा गुड्ने विभिन्न सार्वजनिक सवारीसाधनका चालकहरुले लागुपदार्थ सेवन गर्ने गरेको खुलेको छ । ट्राफिक सप्ताह अन्तर्गत आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले भानुचोकमा ५ जना सवारी चालकको जाँच गर्दा केहीले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने गरेको खुलेको हो । ट्राफिक प्रमुख प्रह ...
धरान: धार्मिक तथा ऐतिहासिकस्थल धरान १४ विजयपुरगढीस्थित बालगोपाल मन्दिर सामुन्ने चर्चा निर्माण गरेर धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयास भएको भन्दै रोक लगाउन माग गरिएको छ । विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले शुक्रबार मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय ...
धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले मंगलबारदेखि ट्राफिक सप्ताह २०८० शुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा मंगलबार धरानमा वृहत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम आयोजना गरि ट्राफिक सप्ताह शुरुवात गरिएको हो । पब्लिक स्कुल धरान १२ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित