धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानको समस्या न्युनीकरण गर्न प्रदेश सरकारको बजेटले धरान १७ कुम्भिआहालस्थित जंगलमा भइरहेको डिप बोरिङको ड्रिलिङ कार्य वन कार्यालयले रोक्ने प्रयास गरेको छ । जिल्ला वन कार्यालय सुनसरीले समन्वय नगरि जंगलमा ड्रिलिङ गरेको भन्दै वन कर्मचारीले सोमबार र मंगलबार आएर काम ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले खानेपानीको महशुल वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । धरान खानेपानी व्यवस्थापन बोर्डको पदेन सदस्यसमेत रहेको संघका अध्यक्ष विजय श्रेष्ठले सोमबार एक विज्ञप्ती जारी गर्दै मेयर हर्क साम्पाङसँग यस्तो आग्रह गरेका हुन् । उनले आर्थिक मन्दिको बेला उपभोक्तालाई थप आर्थ ...
१. पानी सन्ततिको अधिकार हो: आज विश्वमा शुद्ध खानेपानीको हाहाकार छ । हुन त पृथ्वीको ७५ प्रतिशत भाग पानीले ढाकेको छ तर झण्डै साढे ६ अरब मानव जीवनको लगभग ४२ प्रतिशत अर्थात् झण्डै ३ अरब मानिसलाई शुद्ध पानी पुगेको छैन । पिउनका लागि मात्र होइन पानीको खोजी वा पानीमाथिको आधिपत्य जमाउन यसबेला महाशक्तिहरु होड ...
धरान: प्रदेश सरकारले विनियोजना गरेको रकमबाट धरानको खानेपानी समस्या न्युनीकरण गर्न तेस्रो डिप बोरिङको काम पनि शुरु भएको छ । धरान १७ स्थित उदय सामुदायिक वन क्षेत्रको कुम्भिअहालमा शनिबारदेखि तेस्रो डिप बोरिङको लागि ड्रिलिङ कार्य शुरु गरेको हो । गत आर्थिक बर्षमा सुनसरी १ (१) बाट निवार्चित प्रदेश सा ...
धरान: सुनसरी र धनकुटाको सिमानामा पर्ने सागुरीगढी गाउँपालिकामा अवस्थित भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको मौषममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुन्छन् ।यही भेडेटारमा पर्यटकहरुको लागि शुक्रबारदेखि अर्को आकर्षण थपिएको छ, भेडेटार स्काई वाक परियोजना । उक्त स्काई वाकको शुक ...
धरान: धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि कुल १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाको बजेट ल्याएको छ ।आइतबार उपमहानगरपालिकाको प्रांगणमा आयोजित १५ औं नगरसभाबाट उक्त बजेट पारित भएको छ । यो बजेट गत आर्थिक बर्षको भन्दा करिब १७ करोड बढी हो । गत बर्षको कुल बजेट १ अर्ब ७२ करोड ५३ लाख ८३ ह ...
धरान: धनकुटाको साँगुरीगढी गाउँपालिकामा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दुई करोडको लगानीमा सुब्बाले 'देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछा फार्मसहित सञ्चालनमा आएको होटलमा पारिवा ...
धरानः आर्थिक मन्दीले व्यापार, व्यवसाय चौपट भएको गुनासो बढीरहदा केही नयाँ व्यवसायीहरुले पनि लगानी गरिरहेका छन् । फेसनको सहर धरानमा बिहिबार महिला व्यवसायी थपिएका छन् । किशोरी-युवती पुस्तादेखि आमा-बजु पुस्ताहरुलाई लक्षित गरेर आकर्षक पहिरन पाउने पसल 'फेरिका' सञ्चालनमा आएको छ । धरान १० विजयपुर अस्पत ...
धरान: धरान १३ स्थित कृषि बजारमा बिषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला इकाई स्थापना भएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाई स्थापना गरेको हो । कृषि बजार व्यवस्थापन समितिले आफ्नो कार्यालय नयाँ भवनमा सारेर प्रयोगशालाको लागि ठ ...
धरान: आज असार १५ अर्थात दही च्युरा खाने दिन । खेती गर्ने किसानहरुको लागि भने महत्वपुर्ण दिन हो । नेपाल सरकारले विगत २१ बर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवस मनाउदै आएको छ । यही राष्ट्रिय धान दिवसलाई धरानमा पनि विगत १० बर्षदेखि धरान रोपाई महोत्सवको नाममा मनाइदै आएको छ । धरान ६ पानबारीस्थित सहभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित