धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा जडान गरिएको अधिकांश भेन्टिलेटर बिग्रेको छ । संघीय सरकारले उपलब्ध गराएको करोडौं बजेट खर्चेर खरिद गरिएको नयाँ भेन्टिलेटरहरु कोभिड अस्पताल सञ्चालनमा आएको केही महिनामै बिग्रेको हो । गत बैशाखमा उद्घाटन गरिएको कोभिड अस्पताल झण्डै ४ मह ...
विराटनगर: प्रदेश १ मा आज ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सा ...
धरान: सत्यग्राही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले आज २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका छन् । नेपाल मेडिकल एशोसिएशसन(एनएमए)को देशव्यापी आह्वान अनुसार प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा प्रत ...
धरान: कोरोना संक्रमणबाट धरानमा थप एक व्यक्तिको मृत्यु भएको छ । धरान १० का ३९ बर्षीय युवाको आज बिहान ४ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक असोज १३ गते कोभिड अस् ...
धरान: धेरै संख्यामा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभाग अन्तर्गतको पोष्टनेटल वार्डमा नयाँ सुत्केरी विरामी राख्न बन्द गरिएको छ । नयाँ सुत्केरी र बच्चालाई संक्रमण हुने जोखिम भएकोले विभागले पोष्टनेटल वार्डमा राख्न रोकेको हो । विभागका अन ...
धरान: धरानमा आज बिहानै ४८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा धरानका पत्रकार दम्पत्ति पनि छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु ४८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रम ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२ जना थपिएका छन् भने सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा वीपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न पनि माग गरेका छन् । डा.केसी तीन साता ...
धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा तथा उनका मागहरुप्रति ऐक्यवद्धता जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर र जुनियर डाक्टरहरु आन्दोलित भएका छन् । चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक पटक अनसनमा बसेका डाक्टर केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो । उक् ...
धरान: धरानमा आज साँझ थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गरिएका विभिन्न वडाको ७९ जनाको रिपोर्ट आज(मंगलबार) साँझ पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित