पर्यटन

    Showing 91-100 of 131 items.
  • विश्व पर्यटन दिवस: धरानमा लोगोसहितको बेलुन उडाइयो

    धरान: आज (आइतबार) सेप्टेम्बर २७ अर्थात ‘विश्व पर्यटन दिवश’ आइतबार धरानमा पनि मनाइएको छ । सेछ ट्राभलिङ धरानको आयोजनामा धरान उपमहानगरपालिका परिसरमा विश्व पर्यटन दिवस मनाइएको हो । संक्षिप्त रुपमा आयोजना गरिएको कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदीले स ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 2,087 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • धरानमा पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गरिने, उपमहानगर र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

    धरान: नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाबीच प्रादेशिक कार्यालय स्थापना धरानमा स्थापना गर्नेबारे समझदारी भएको छ । उपमहानगरपालिकामा भएको समझदारी पत्रमा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतमले हस्ताक्षर गरेका छन् भने धरान उपमहानगरको तर्फबाट मेयर तिलक राई र उपम ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 2,265 पटक पढिएको
    • क्लिक धरान
  • तालतलैयादेखि पानवारी हुँदै धरान साइकल यात्रा

    एक्लै साइकल पेलेर धरान वरिपरिका डाँडाहरू सकिए सँगै यात्रालाई अब धरानदेखि समतल फाटतिर मोड्ने विचार गरियो । लगभग मैले धरानदेखि उत्तरमा बराहक्षेत्र र दक्षिणमा सेउती देखि पारि भेडेटार मुनिका सबै डाँडाहरू साइकलमा एकल यात्रा गरिसकेँ ।  पहिले कामाकाम अनि कामले गर्दा कहिले छुट्टी पाइएला भने झैँ लाग्थ् ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 2,850 पटक पढिएको
    • उमेश भण्डारी
  • तीन सिमसारलाई साइकलमा फन्को

    भदौरे झरीको बेतमास आवाज, कोरोनाले गर्दा सुनसान रहेका सडकहरु मज्जाले गुञ्जयमान छन् । डाँडा र भीरपाखाको यात्रा पहिरो ठाउँठाउँमा झरेकाले पैदल या साइकलको यात्रा अलिक जोखिमपुर्ण भएको हुँदा आजको यात्रा धरान छेउछाउ रहेका सिमसार क्षेत्रको रहनेछ । नेपालमा रहेका सिमसार क्षेत्र मध्ये  ९ वटा क्षेत्रहरुलाई ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 3,366 पटक पढिएको
    • उमेश भण्डारी
  • दानाबारीको अर्गानिक अनुहार चिहाउँदा

    एकदिन अघि, हिजोकै दिन हो असफल प्रयास गरेको । शिवजट्टातिरबाट नजिक हुन्छ भनेर १ बजे तिरै साइकल निकालेर उकालो लागियो । अस्तिसम्म सहजै पुगिने बाटो झन्नै झरना पुग्न लाग्दा पहिरो झरेर साइकल डोर्याउनुपर्ने अवस्था रहेछ भने मोटरसाइकल र टेम्पो त कट्नै नसक्ने अवस्था भएछ ।     जब शिवजट्टा झरनानि ...

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 3,270 पटक पढिएको
    • उमेश भण्डारी
  • घुम्न सौखिन उमेश भन्छन्,‘धरान नजिक यति सुन्दर ठाउँ रहेछन् भन्ने पहिलो पटक थाहा पाएँ’

    धरानः लामो समय वेलायत बसेर अध्ययनपश्चात नेपाल फर्किएका उमेश भण्डारी घुुम्नमा सौखिन छन् । सन् २०१७ मा नेपाल फर्किएका उनी पहिले देश घुुम्ने योजना बनाए, अनि काम खोज्ने । धरान जानकी टोलका उनी नेपाल घुुम्ने धोको वेलायत बस्दै बनाएका थिए । प्रायः एक्लै घुुम्न रुचाउने भएपनि घुुम्ने योजना साथीहरुले थाहा पा ...

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 3,277 पटक पढिएको
    • क्लिक धरान
  • धरानको ‘चिन्डे डाँडा’: गाउँ र शहर जोड्ने सेतु

    धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी । राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 4,305 पटक पढिएको
    • मिलन विछोड
  • भदाै १ गतेदेखि संचालन हुनेगरि विराटनगर विमानस्थलकाे काम सम्पन्न

    विराटनगरः भदौ १ गते देखि विराटनगर विमानस्थल संचालनको तयारी पुरा भएको विमानस्थ्ल प्रशासनले जानकारी दिएको छ ।  प्रशासनले आज विमानस्थलमा पत्रकार सम्मेलन गर्दै कोभिड १९ सँग जुुध्दै हवाइ सेवा शुरु गर्ने सरकारको निर्णय अनुसारका सम्पुर्ण मापदण्ड पुरा विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले जानकारी ...

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,299 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो बन्दैछ, धरानको वडा नं १८ मा चेस पार्क (भिडियोसहित)

    धरान: प्रायः हामी कुनै चिया पसल वा चोकमा रुखको छहारीमा बसेर वुद्धिचाल खेल खेलिरहेको देख्छौं । धेरैले उनीहरु समय कटाउन(टाइम पास)को लागि खेलेको भन्ने ठाक्छौं । तर धेरैलाई थाहा नहुन हुनसक्छ, धरानमा पनि फिडे रेटिङ्ग भएको वुद्धिचाल (चेस) खेलाडीहरु छन् । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रति ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 3,140 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यसरी भयो सर्दु र सेउती खोलामा कायकिङको परीक्षण (भिडियो)

    धरान: अहिले बर्षाको समय छ । नेपालमा बाढी र पहिरोले धेरैको ज्यान पनि लिइसकेको छ । धरानको सर्दु र सेउती खोला तथा अन्य साना खहरेहरुमा पनि एकछिन बर्षा हुदा बाढी आउछ । त्यसैले यतिबेला खोलामा पस्नु भनेको ज्यान जोखिममा पार्नु हो । तर, मंगलबार दिउँसो भने धरानका साहसिक पर्यटनकर्मी सेतु सिलवाल भने धरानको सर् ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 2,223 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित