धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गणतन्त्र दिवसमा शुभकामना व्यक्त गर्दै राज्य संयन्त्रमा भएको परिवर्तन जनतालाई गराउनुपर्नेमा जोडदिएका छन् । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै संविधान अनुरुप भएको यो परिवर्तन जनताले अनुभूत गर्नसक्ने गरि कार्यान्वयन भएमा मात्र गणतन्त्र ...
धरान: नेकपा एमालेको ८ औं सुनसरी जिल्ला अधिवेशनबाट पदाधिकारीमा निलम खनालको प्यानल विजयी भएको छ ।पाँच जना पदाधिकारी चुनिदा धरानबाट उपसचिवमा इन्द्रकला राई निवार्चित भएकी छिन् । सचिवमा धरानबाटै पदम लिम्बु पनि उम्मेद्वार थिए । तर उनी पराजित भए । बुधबार पदाधिकारीको मतगणना सम्पन्न हुँदा अध्यक्षमा खनाल ...
धरान: शनिबार वडा नं २० को ज्यामिरेमा झडप भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ ।अनेक अडकलबाजीका बीच मंगलबार भने दुवै पक्षबीच सहमति भएको हो । दुवै पक्षबीच बिहान र दिउँसो २ चरणमा छलफल भएर सहमति भएको थियो । वडा २० का अध्यक्ष पदम लिम्बु, वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण), वडा २० का पुर्वअध्य ...
धरान: एडिबिको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी)बारे पुर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई सोधेको प्रश्नको जवाफ नदिएपछि मेयर हर्क साम्पाङले सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । मेयर साम्पाङले आफुले पठाएको पत्रको औचित्य छैन भनेर पुर्वजनप्रतिनि ...
धरान: आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट तर्जुमाको पुर्वसन्ध्यामा राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ ।समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघासहित सदस्यहरुले सोमबार मेयर साम्पाङलाई प्रतिवेदन बुझाएको हो । समितिले सरोकारवाला संघसंस्था, सुनसरी उद्योग वाणिज्य संघ, ...
धरान: स्थानीयको असन्तुष्टिविच कोकाहको पाइप विस्तार गर्न मेयर हर्क साम्पाङको साथमा धरान २० ज्यामिरे पुगेका श्रमदाता र स्थानीयबीच झडप भएको छ ।वडा अध्यक्ष पदम लिम्बू, पुर्व वडाअध्यक्ष मणिराम राईसहित स्थानीयसङ्ग सौहार्दपुर्ण वार्ता हुन नपाई नै श्रमदाता र स्थानीय युवाबिच झडप भएको थियो । स्थानीयहरुले कोका ...
धरान: धरान वडा नं २० स्थित कोकाह खोलाबाट श्रमदानमार्फत दोस्रो पटक पानी ल्याउन मेयर हर्क साम्पाङले श्रमदान शुरु गरेपछि उत्पन्न विवाद सेलाउनको साटो झनै बढ्दै गएको छ ।शनिबार मेयर साम्पाङले कोकाहमै वृहत श्रमदान गर्ने भएका छन् भने वडा २० स्थित प्राकृतिक श्रोत साधन संरक्षण समितिले शुक्रबार एक प्रेस विज्ञप ...
धरान: मेयर हर्क साम्पाङले एडिबिबाट लिएको ऋण तथ अनुदानमा सञ्चालिन खानेपानी प्रोजेक्ट (आइयुडिपी)बारे पठाएको पत्रको कुनै औचित्य नभएको प्रतिक्रिया पुर्वमेयर तिलक राई र पुर्वउपमेयर मञ्जु भण्डारीले दिएका छन् ।दुवैले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले पठाएको पत्रको कुनै औचित्य नभएको र त्यो सार्व ...
धरान: दास्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ इमोर्टल क्लब च्याम्पियन भएको छ । धरान रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा शुक्रवार सम्पन्न महिलातर्फको फाइनलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९–३१ अंकको अन्तरले पराजित गर्दै च्याम्प ...
धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता गराउन तत्कालिन बाँझगरा गाउँपञ्चायतका पुर्वप्रधानपञ्चदेखि मालपोत कार्यालयमा लेखापढी गर्ने व्यवसायीकोसमेत संलग्नता रहेको खुलेको छ ।धरान १४ मा अवस्थित मन्दिरको जग्गा व्यक्तिलाई दिलाउन ६ नम्बर वडा कार्यालयले गरेको झुटो सर्जमिन मुचुल्कामा पुर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित