मुख्य समाचार

    Showing 11-20 of 3,233 items.
  • कोशी ब्यारेजमा खतराको संकेत, प्रशासनद्वारा आवतजावत बन्द

    धरान: तीन दिनदेखि अविरल परेको बर्षाको कारण कोशी ब्यारेजमा पानीको सतह अत्यधिक भइ खतराको संकेत पार गरेको छ ।खतराको संकेत पार गरेपछि प्रशासनले ब्यारेजको पुलबाट मानिस तथा सवारी साधन आवतजावत बन्द गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जरुरी सूचना जारी गर्दै सुरक्षाको लागि आज दिउँसो ...

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 240 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री कार्कीद्वारा कोशी ब्यारेज र बराहक्षेत्रको डुबान क्षेत्र निरीक्षण

    बिराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गरेका छन् । दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी भएका थिए । मुख्यमन्त्री कार्कीले बराहक्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद ...

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 229 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौबाट धरान आउदै गरेको बस पल्टियो

    धरान : काठमाण्डौबाट धरान तर्फ आउदै गरेको कोशी सुपरको रात्री सेवा बस आज बिहान दुर्घटना भएको छ ।बर्दिबासको नजिक बाके भन्ने ठाउँको जङ्गलमा  प्र।१-०२-००१ख ९७३८ नम्बरको बस पल्टीएको हो । बस पल्टीए पनि सबै यात्रु सकुशल रहेका छन् । बस केहीलाई सामान्य चोटपटक मात्र लागेको घटनास्थलमा रहेका धरान १७ निवासी ...

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 4,035 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीमा खसेको बसका सबैको उद्दार, 'ब्यारेजको ढोका बन्द भएको ठाउँमा खस्दा जोगिए'

    धरान: सप्तकोशी नदीमा खसेको बसका कर्मचारीसहित सबै यात्रुको सशुकल उद्दार भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार बसका कर्मचारीसहित २० जनाको सकुशल उद्दार गरिएको हो । घटनास्थलको प्रकृति र उद्दारमा परिचालन भएका सुरक्षाकर्मीहरुका अनुसार उद्दार गरेकाबाहेक अन्य केही हराएको अवस ...

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 595 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट गाइघाट जाँदै गरेको बस कोशी ब्यारेजबाट खस्यो

    धरान: विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको छ ।को १ ख  ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोशी नदीमा खसेको हो । सुनसरीका सिडियो रामचन्द्र तिवारीका अनुसार गाईघाट जाँदै गरेको बस नदीमा खसेको र २० जनाको उद्दार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलीनसकेको ...

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 1,320 पटक पढिएको
    • क्लिक धरान
  • यस्ता छन् कोशी मन्त्रीपरिषद बैठकले गरेको निर्णय

    विराटनगर: मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यसवर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ ।  कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार् ...

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 471 पटक पढिएको
    • क्लिक धरान
  • सञ्जिवनी फुटसलमा ओपनतर्फ फस्ट स्टेप काठमाण्डौ च्याम्पियन, भेट्रानमा डिआर एफसि धरान र महिलातर्फ ऐना समुह विजेता

    धरान: तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको फस्ट स्टेप काठमाण्डौ च्याम्पियन बनेको छ । यस्तै, भेट्रानतर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा ओपनतर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङ्गलाई ५–१ को ग ...

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 292 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • स्कार्पियोमा गाँजा बोक्ने धरानका २ युवा विराटनगरमा पक्राउ, कारमा पनि गाजा वरामद

    मोरङ: बिराटनगर महानगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भाद्र ३१ गते समातेका ४ जना मध्ये २ जना धरानका छन् । राती साढे ८ बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले बिराटनगर-१७ मण्डा ...

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • विजेतालाई दुई लाख पुरस्कार राशीको तेस्रो अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता भोलीदेखि

    धरान: तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ ।आयोजक सञ्जीवनी केन्द्रले धरान १० पुतलीलाइनस्थित ज्वाई खानामा मंगलबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । असोज ३ देखि ५ गतेसम्म धरान १६ अन्नपुर्ण चोकस्थित बिबि फुटसलमा हुने प्र ...

    • प्रकाशित मितिः असोज २, २०८१
    • 307 पटक पढिएको
    • क्लिक धरान
  • मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपमा सियोन स्कुल च्याम्पियन (भिडियो)

    धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ कपमा धरान १६ स्थित सियोन स्कुल च्याम्पियन भएको छ ।डिपो स्कुलको बास्केटवल कोर्टमा सोमबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात बोर्डिङ स्कुललाई ३५–१७ को फराकिलो अंकले हराउदै सियोन च्याम्पियन भएको हो । च्याम्पियन सियोजनले रनिङ ट्रफीसँगै ...

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 509 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित