धरान: घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएकी धरान १६, लोकतान्त्रिक मार्गकी सुमना श्रेष्ठ मंगलबार बेलुकी साथीको फोन आएको भन्दै घरबाट निस्किएको खुलेको छ । मृतकका परिवारजनका अनुसार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन् । घरबाट हिडेपछि उनी नफर्केको र ...
धरान: घाँटी रेटेर हत्या गरिएको अवस्थामा धरान १८ स्थित खोल्सीमा भेटिएको शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक करिब २१ बर्षकी धरान १६ निवासी सुमना श्रेष्ठ हुन् । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी न ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बिचमा रहेको खोल्सीमा एक किशोरीको शव फेला परेको छ ।प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको हो । खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको छ । हत् ...
धरान: हजारौंले श्रमदान गरेको र करिब ७ करोडको लागतमा निर्माण भएको कोकाह खानेपानीको पाइपमा डढेलो लागेर लाखौंको क्षति पुगेको छ । हिजो (सोमबार) दिउँसो र राती बराहक्षेत्रको पहाडी क्षेत्रको जंगलमा लागेको डढेलोले पाइपमा क्षति पुगेको हो । प्रारम्भिक अनुमानमा बाघ खोला क्षेत्रको जंगलमा दिउँसो मात्र लागेक ...
धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले जितेको छ । धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोलअन्तरले हराउदै एनआरटि च्याम्पयन भएको हो । एनआरटिका अफिज ओलावाले र सरोज तामाङले गोल गर्दै टिमलाई उपाधि ...
धरान: न्यु रोड टिम (एनआरटि) र मोरङ फुटबल संघ शनिबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा भिड्दैछन् । धरान १६ स्थित रंगशालामा हुने फाइनल निक्कै रोमाञ्चक हुनेछ । मोरङ पहिलो पटक फाइनल खेल्न लागेकोले नयाँ च्याम्पियन बनेर इतिहास बनाउने दाउमा छ भने एनआरटि १६ बर्ष अघिको इतिहास द ...
धरानः नदीजन्य पदार्थ निकासी गर्न दिनेबारे अध्ययन गराएर कार्यपालिका बैठकमा पेश गर्ने सहमति पछि ट्याक्टर व्यावसायीहरुको आन्दोलन फिर्ता भएको छ । बिहिबार मेयर हर्क साम्पाङसँग भएको वार्तामा यथासीघ्र वातावरणीय प्रभावबारे अध्ययन गराउने र निकासीको सम्भावना देखिएमा कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने ...
धरान: न्यु रोड टिम (एनआरटि)ले गत बर्षको उपविजेता टोली काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एनआरटिले झापालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै ...
धरान: खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्याक्टर व्यवसायीहरुले बुधबार उपमहानगरपालिका परिसर र सडकमा ट्याक्टर तेस्र्याएका छन् । ट्याक्टरले उपमहानगरपालिकाको मेनगेट पनि थुनिएको छ भने चतरालाइन सडकमा पनि ट्याक्टर राख्दा सवारी आवागमन असहज भएको छ । दमकल कतै जानुपरेमा मात्र ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा पराजित भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न खेलमा साग्रिला मोरङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित भएपछि उपाधि जित्ने आयोजकको सपना तुहिएको छ । टाइब्रेकरमा मोरङले धरानलाई ५–४ गोलअन्तरले हरायो । न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित