धरान: खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) महशुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।विभिन्न १० राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिसँग करिब ६ घण्टा लामो वार्तामा मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा खानेपानी महशुलको पुरानो दर यथावत ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा धरान वडा नं १३ को खहरेमा ग्याबिन भत्काउन नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती पनि पक्राउ परेका छन् ।असई मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्र ...
धरान: निवर्तमान मेयर तिलक राईले मेयर हर्क साम्पाङको निर्णय र कार्यशैलीले धरानमा स्वतन्त्रको जित यही पहिलो र अन्तिम हुने दाबी गरे ।खानेपानी महशुल वृद्धिको विरोधमा वडा १८ स्थित बुद्ध चोकमा आयोजित कोणसभामा निवर्तमान मेयर राईले धरानमा अब फेरि स्वतन्त्रले नजित्ने बताए । हर्क साम्पाङ र उनको समुहको अतिरञ्ज ...
धरान: प्रदेश सरकारको बजेटबाट धरान वडा नं १३ को खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा १३ की भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राई रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गर ...
धरान: खानेपानी व्यवस्थान बोर्डले अत्यधिक महशुल वृद्धि गरेको भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले बिहिबार धरान उपमहानगरपालिका घेराउ तथा धर्नाको क्रममा दिनभर तनावग्रस्त बन्यो ।खानेपानी बोर्डको निर्णयविरुद्ध दुई सातादेखि चरणवद्ध आन्दोलनमा रहेका राजनीतिक दलहरुले आज (बिहिबार)देखि भने आन्दोलनलाई उपमहानगरपा ...
धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोलेका छन् ।उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न र ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका हुन् । दलहरुले खानेपानी बोर्ड कार्यालयमा पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा ...
धरान:मदन भण्डारी राजमार्ग आयोजना र ठेकदारको लापरवाहीले धरान ८ अरुणटोलस्थित तीनढ्वाङ्गे पुल भत्किएको छ ।नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै पुलको जीर्ण संरचनामाथि पिच गरेको कारण भार थाम्न नसकेर तीनढ्वाङ्गे पुल भत्किएको स्थानीयको भनाई छ । विगत ५ बर्षदेखि नै पुल भत्कन शुरु गरेर जोखिम बढेको बारे निरन्त ...
धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरुले खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ)ले महशुल निर्धारण आयोगको पत्र लुकाएर जनतामा भ्रम छरिरहेको आरोप लगाएका छन् ।दलहरुले मंगलबार खानेपानी बोर्डको कार्यालयअघि पत्रकार सम्मेलन गर्दै खानेपानी तथा सरसफाई सेवा ...
धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागी खानेपानी बोर्डमा तालाबन्दी नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको ...
धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित दश राजनीतिक दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउन्टरहरुमा पनि तालाबन्दी गरेका छन् ।बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई सोमबार बिहान १० बजेसम्म समय दिएपनि वेवास्ता गरेको भन्दै राजनीतिक दलहरुले सबै बिल काउन्टरहरुमा ताला लगा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित