धरान: विपक्षी गठबन्धनमा मुख्यमन्त्री को बन्ने भन्ने बिषयको विवाद सुल्झन नसक्दा आजको प्रदेशसभा बैठक बस्दै नबसी कार्तिक १५ गते मध्याह्नसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजनमार्फत मतदान गर्ने कार्यसुची रहेको थियो । त ...
धरान" मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको लागि पेश गरेको प्रस्तावमाथि छलफल हुने भनिएको आजको प्रदेशसभा बैठक रोक्न नेपाली कांग्रेस र नेकपा एमालेले माग गरेको छ । दुवै दलले वैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिइसकेको छ । कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा आएको कारण ...
धरान: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको प्रदेशसभामा प्रस्तुत गरकेो विश्वासको प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल हुदैछ । मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पेश भएपछि सभामुख प्रदीप भण्डारीले आज मध्याह्न साढे १२ बजेसम्मको लागि ...
धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटी मातहतको वडा अधिवेशनमा १४ वटा वडामा मात्र सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएको छ । बाँकी ६ वटा वडामा भने विवाद भएर दुवै पक्षको अलग अलग कमिटी बनेको छ। वडा नं १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग ...
धरान: नेपाली कांग्रेसका नेता एवं परराष्ट्र मन्त्री डा.नारायण खड्काले कम्युनिष्टको कारण देश अराजकतातिर गएको बताएका छन् । शनिबार कांग्रेस धरानले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले करिब दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट सरकारले देश चलाउन नसेकेको र मु ...
धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत आज देशभरका वडाहरुमा अधिवशेन सम्पन्न हुने क्रममा छ । सोही अनुसार धरान उपमहानगर कमिटी मातहतको पनि २० वटै वडाहरुमा अधिवेशन भइरहेको छ । धरानमा कतिपय वडाहरुमा नयाँ नेतृत्व चयन गर्दे अधिवेशन सम्पन्न भइसकेको छ भने कतिपयमा चयन हुने क्रममा छ । धरानमा जेठ २ अघिको क ...
धरान: नेकपा एमालेको महाधिवेशन अन्तर्गत देशभर वडा अधिवेशन भोली शनिबार एकै दिन हुदैछ । जसअनुसार धरानमा पनि वडा अधिवेशनको तयारी भइरहेको छ । धरानमा वडा अधिवेशनको तयारी हुदै गर्दा कतिपय वडामा भने दुई अलग अलग स्थानमा अधिवेशनको तयारी छ । जसले गर्दा एमालेकै कतिपय संगठित सदस्य, कार्यकर्ताहरु अन्योल मा ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनले नेपालको संविधानको धारा ११८ को उपधारा २ वमोजिम आफु माथि प्रदेश सभाको विश्वास छ भन्ने स्पष्ट पार्न भन्दै प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (४) वमोजिम विश्वासको मतको प्रस्ताव प ...
इटहरी: निरन्तरको बर्षासँगै आएको बाढीले मानवीय र भौतिक क्षति व्यहोर्नु परेपछि इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठक बसेको छ । उक्त बैठकले बाढी पीडितको राहत र उद्दारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले ७ दिनको पारिश्रमिक वि ...
धरान: इटहरी २ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ । आज विहान ३ वजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई उपचारका लागि अस्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारको क्रममा आइसीयु आवश्यक परेपछि हिजो बिहिबार वेलुक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित