धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारको एक मात्र प्राथमिकता कोभिड विरुद्धको खोप भएको बताएका छन् । प्रनिनिनिध सभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारको तीन वटा प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । वि ...
धरान: जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री देउवाले औपचारिकरुपमा पत्र पठाउदै विश्वासको मत मागेका थिए । देउवाको पत्र पाएपछि ठाकुर पक्ष र कांग्रेसबीच संसद भवनमा नै छलफल भएको थियो । छलफलमा सरकारले राजनीतिक माग ...
धरान: नेकपा एमालेमा पार्टी एकता विवाद चरमोत्कर्षमा पुगेको मौकामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । विघटित संसदको बैठक सर्वोच्च अदालतको फैसला अनुसार आज बस्दैछ । सर्वोच्चकै परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै विश्वासको मत लिन प्रस्ताव दर्ता गराइसकेका छन् ...
धरान: प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले अबको केही दिनमै प्रदेशसभामा प्रदेशको नामाकरण बारेमा छलफल शुरु गरिने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले आफूले सुरुमा प्रदेशसभालाई सम्वोधन गर्दा र वजेट नीति तथा कार्यक्रमका ...
धरान: स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदै गर्दा शुक्रबार धरानमा नेकपा एमालेको दुवै समुहका नेता, कार्यकर्ताहरुले एकताको सन्देश दिएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच विवाद केन्द्रमा विवाद बढेर पार्टी विभाजन गर्ने तहसम्मको चर्चा भइरहदा धरानमा भने दुवै ...
धरान: आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समुहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।आफ्नै पार्टीको सरकार ढलेपछि केन्द्रमा पार्टीअध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच तिक्तता झनै बढेको बेला धरानमा भने दुवै समुहले संयुक्तरुपमा कार्यक्रम गरेर पार्टी एकताको स ...
मोरङ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु भएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउन वाइसिएल लागेको हो । बुधबार (हिंजो)देखि सुरु भएको स ...
धरान: प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको विरोधमा राष्ट्रिय युवा संघले धरानमा राँके जुलुस गरेको छ भने प्रधानन्यायाधिशको पुत्ला दहन गरेको छ । संघको धरान उपमहानगर कमिटीले बुधबार साँझ धरानमा राँके जुलुस गरेको हो । जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपनि ३ तिरबाट जुलुस निस्किएको कार ...
धरान: कहिले भाडामा, कहिले नेताले उपलब्ध गराएको घरको कोठामा सञ्चालन हुँदै आएको नेपाली कांग्रेस धरान उपमहानगरको कार्यालय अब भने आफनै स्वामित्वको भवनमा हुनेछ । कांग्रेस धरानले वाड नं २ मा आफ्नै स्वामित्वको जग्गामा तीन तले पार्टी कार्यालय निर्माण गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएर हाल आन्तरिक सजावट ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाशले सरकारको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनलाई वदर गर्दै हिजो २८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित