धरान: सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै विपक्षी दलहरुले धरानमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेसले धरान १८ स्थित बुद्धचोकमा दिप प्रज्वलन गरेको हो भने नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भानुचोकमा संयुक्तरुपमा दिप प्रज्वलन गरेको हो । विपक्षी गठबन्धनले संयुक्तरुपमा मनाउने तयारी गर् ...
धरान: सर्वोच्च अदालतको संवैधानिक इजलाशले दोस्रो पटक संसद विघटनको निर्णय वदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सत्तारुढ दल एमालेको जनवर्गीय संगठनहरुले देशव्यापीरुपमा विरोध प्रर्दशन गरेको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धरा ...
धरान: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई वदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनलाई वदर गरेको हो । साथै, निवेदकको मागबमोजिम कांग्रेस सभा ...
धरान: नेपालकै पहिलो महिला उपसभामुख एवं नेकपा एमाले नेतृ स्वर्गीय लिला श्रेष्ठ सुब्बाको ११ औं स्मृति दिवस शनिबार धरानमा मनाइएको छ । धरान ७ स्थित लिला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको निर्माणाधिन भवन परिसरमा आयोजित कार्यक्रममा एमाले नेताहरुले स्वर्गीय श्रेष्ठलाई इमान्दार नेतृकोरुपमा स्मरण गरे ...
विराटनगर: नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ ।एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठ ...
धरान: प्रदेश १ सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले गरेको निर्णयहरुबारे सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका हुन् । यसबाहेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर वार्तास्थलमा गएको भन्ने आरोपबारे विभिन्न ९ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको भोलीपल्ट बुधबार साँझ राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाको सत्यतथ्य बाह ...
धरान: विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठनहरुले धरानमा संसद विघटनलगायत विभिन्न एजेण्डा लिएर विरोध प्रर्दशन एवं प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट निस्किएको विद्यार्थीहरुको जुलुस भानुचोकमा कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरी हस ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी-किमाथांका सडकको मापदण्ड धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार धरानका मेयर ...
धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा उद्घाटन भए पश्चात स्थगित भएको छ । दोस्रो बैठक सुनसरी उद्योग वाणिज्य संघको हलमा प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगर सभा उद्घाटन भएको थियो । नगर सभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आगामी आर्थिक बर्षं २०७८, ७९ को नीति तथा कार्यक्रम, आ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित