धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हिजो साँझ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाएपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समुहले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीविरुद्ध नै अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर अभियान चलाएको सुचन ...
धरानः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । कार्यसम्पादन राम्रो नभएको र मुख्यमन्त्री हटाउन चलखेल गरेको भन्दै उनलाई मुख्यमन्त्री राईले पदमुक्त गरेका हुन् । आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष् ...
धरान: धरानको खानेपानी आयोजना ल्याउने सहमतिमा हस्ताक्षर गर्दा पैसा खाएको भनेर अभिव्यक्ति दिएका एकराज कोइराला र फेसबुकमा भिडियो पोष्ट गरेका निमा पोङ्सवाविरुद्ध किरात राई यायोक्खा सुनसरीले प्रहरीमा उजुरी दिएको छ । केही दिनअघि कोइरालाले हर्क साम्पाङ नेतृत्वको संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलन ...
धरान: संसद विघटन र नेकपा विभाजन पछि बागमती प्रदेशमा हिजो मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश नं १ मा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा चुलिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नेकपा(ओली समुह)का हुन् । नेकपाको संसदीय दलमा मुख्यमन्त्री राई अल्पमतमा परेकोले प्र ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपेर विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुको शुक्रबार साँझ नै सपथ ग्रहण भइसकेको छ । प्रधानमन्त्री ओलीले टोपब ...
धरान: संसद विघटनविरुद्ध धरानमा विरोध प्रर्दशन भएको छ । नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका युवा तथा विद्यार्थीहरुले विरोध प्रर्दशन गरेको हो । धरानको छाताचोकस्थित नेकपाको पार्टी कार्यालयबाट विरोध जुलुस निस्किएको थियो । जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहर ...
काठमाडौं: सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । आज शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो । सर्वोच्चले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रा ...
धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको असर प्रदेश सरकारहरुमा पनि देखा पर्न थालेको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै पार्टीको किचलो प्रदेशमा पनि पुगेको हो । नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित आज अविश्वासको ...
धरान: नेकपामा विभाजन भएसँगै प्रदेश, जिल्ला र नगरका नेताहरु पनि आफुहरुलाई कुन समुहको भनेर प्रष्ट कित्तामा उभ्याउन थालेका छन् । यसैक्रममा प्रदेश नं १ का १३ जना जिल्ला इञ्चार्जहरुले आफुहरु प्रचण्ड-माधव खेमामा रहेको प्रष्ट जनाउ दिएका छन् । प्रदेश नं १ को १४ जिल्लामध्ये खोटाङबाहेका अन्य १३ जिल्लाका इञ्च ...
धरान: नेकपा(ओली समूह)ले पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षको कार्यकारी अधिकार खासेको छ । आज बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकले प्रचण्डको अध्यक्षको कार्यकारी अधिकार खोसेको हो । तर, प्रचण्डलाई अध्यक्ष पदबाट भने नहटाइएको केन्द्री कमिटी सदस्य मोतीराज सुनुवारले जानकारी दिए । उनले भने,&lsq ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित