राजनीति

    Showing 1,521-1,530 of 1,920 items.
  • कांग्रेस नेता मीन विश्वकर्मा अस्पतालबाट डिस्चार्ज

    धरान: नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा आज आस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा ३६ दिनको उपचार पछि सांसद विश्वकर्मा आज डिस्चार्ज भएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार् ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,608 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मनोमानी शुल्कको विरोध गर्दा अखिलमा चर्को विवाद, विद्यार्थी नेताहरु भन्छन्,'नेतृत्वले शैक्षिक माफियाविरुद्ध बोल्न दिएनन्'

    धरान: निजी विद्यालयहरुले अनलाइन कक्षा चलाएको निहुँमा मनोमानी शुल्क लिएको विरोधमा धरानको ४ वटा क्याम्पसका अनेरास्ववियु ईकाई कमिटिबाट संयुक्त विज्ञप्ती जारी भएपछि विवाद चर्किएको छ । हिजो धरानस्थित महेन्द्र बहुमुखी क्यामपस, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पिण्डेश्वर विद्यापिठ र ईञ्जिनियरीङ अध्यय ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,979 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा निजी विद्यालयहरुले मनोमानी शुल्क बुझाउन दबाब दिएको भन्दै अनेरास्ववियुद्वारा विरोध

    धरान: धरानका निजी विद्यालयहरुले मनोमानीरुपमा अभिभावकहरुलाई डरत्रास देखाएर शुल्क बुझाउन दबाब दिएको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण पनि गराएको छ । अनेर ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 2,109 पटक पढिएको
    • क्लिक धरान
  • लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ: लिरामो

    लन्डन(यूके): प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा पुनःस्थापना गरिनुपर्ने लिम्बुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । १८३१ मा तत्कालीन गोर्खाली शासकसँग गरेको लालमोहर सन्धिका आधारमा लिम्बुवान राज्य कायम हुनुपर्ने मोर्चाले माग गरेको हो । हालै सम्पन्न मोर्चाको च ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 909 पटक पढिएको
    • क्लिक धरान
  • ताप्लेजुङको घुन्सामा प्रधानमन्त्रीको तीन घण्टा (फोटोफिचर)

    धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ताप्लेजुङको घुन्सामा तीन घण्टा समय बिताए । प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत पनि घुन ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,490 पटक पढिएको
    • क्लिक धरान
  • सरकारको कामबाट आत्तिएकाहरुले राजिनामा मागे: प्रधानमन्त्री

    ताप्लेजुङ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामबाट आत्तिएकाहरुले आफ्नो राजिनामा मागेको बताएका छन् । उनले सरकार कुनै पनि हालतमा नफेरिने पनि जिकिर गरे । ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपस्थित घुन्सामा आज(सोमवार) सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,715 पटक पढिएको
    • क्लिक धरान
  • विप्लवको सेक्सन कमाण्डर पेस्तोलसहित पक्राउ

    धरान: प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सेक्सन कमाण्डरलाई हतियारसहित पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका ६ स्थित रमाइलो टोलबाट ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । उनी विप्लव समुहको सेक्सन कमाण्डर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,235 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने गरि सकियो

    काठमाण्डौं: सत्तारुढ दल नेकपाको सचिवालय बैठक १० दिनपछि बस्ने गरि सकिएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बसेको बैठक १० दिन पछि फेरि बस्ने गरि सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 935 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय गजेन्द्र इस्वोप्रति धरानमा श्रद्धाञ्जली सभा कार्यक्रम

    धरान: सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष स्वर्गीय गजेन्द्र इस्वोको धरानमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी धरान उपमहानगर समितिको आयोजनामा केन्द्रीय सदस्य दुर्गामाया लिम्बुको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको ह ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,287 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्न नपाइने भन्दै धरान उपमहानगरपालिकामा प्रर्दशन

    धरान: खानेपानी संस्थानको धरान शाखालाई मर्ज गर्ने म्यादको एक दिन अघि मंगलबार धरान उपमहानगरपालिकामा घेराउ र प्रर्दशन भएको छ । हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले संस्थान र खानेपानी व्यवस्थापन बोर्डबीच मर्ज गर्ने निर्णयको विरोधमा प्रर्दशन गरेको हो । संघर्ष समितिले ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 2,718 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित