धरान: धरान उपमहानगरपालिकाले नगर प्रहरी र ज्यालादारीमा कर्मचारी राख्न सार्वजनिक सुचना निकालेको छ । कार्यपालिका बैठकबाट पारित भएको पद र संख्या वमोजिम पदपूर्ति गर्नको लागि उपमहानगरपालिकाले सुचना निकालेको हो । उपमहानगरपालिकाले करार सेवामा ६ जना नगर प्रहरीको पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । य ...
धरान: डेंगुको प्रकोप भोगिरहेको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई इटहरीका मेयर हेमकर्ण पौडेलले फगिङमा खर्च नगर्न सुझाव दिएका छन् ।आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत इटहरीका मेयर पौडेलले असल छिमेकी भएको नाताले आफ्नो अनुभवको आधारमा केही दिनुपर्छ भन्ने लागेर सुझाव दिएको उल्लेख गरेका छन् । हिज ...
धरान: धरान उपमहानगरपालिकाको १३ औं नगर सभामा शुन्य समयमा बेल्दै सभा सदस्यहरुले विविध बिषयमा प्रश्न उठाए । त्यसैक्रममा वडा नं ४ का सदस्य राजन राईले गम्भीर बिषय उठान गरे । उनले नगरका कर्मचारी बषौंसम्म एउटै शाखामा रहदा बेथिती बढेको र जनप्रतिनिधिहरुलाई पनि योजनाको काम सकेपछि भुक्तानी गर्न ढिलासुस्ती गर्द ...
धरान: लामो रस्साकस्सी पछि धरानको १३ औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । धरान १० स्थित सैनिक भवनमा सोमबार बसेको नगर सभाको दोस्रो बैठकले संशोधित नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो । नगर सभाअघि बिहान बसेको ...
धरान: धरानको कार्यपालिका बैठकबाट आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित गरेको हो । असार १० गते नै नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केही सदस्यहरुले सुझाव पेश गर्दै संशोधन गर ...
धरान: असार १० गते उद्घाटन भएर स्थगित गरिएको धरानको १३ औं नगरसभामा असार २१ गते बस्ने मिति तोकिएको थियो । उक्त नगरसभामा नीति तथा कार्यक्रम र १ अर्ब ७१ करोडको बजेट पेश गरिएको भएपनि कार्यपालिका बैठकबाट नै वडाको सिलिङ, बिषयगत समितिको ब्रेकडाउनलगायत पारित भएको थिएन । नगरसभा उद्घाटनमा ३ जना नगरसभा सदस्यहरु ...
धरान: सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएकोले वदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले वारेसमार्फत शुक्रबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गरा ...
धरान: नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणसँगै थापाले तीन सदस्यीय मन्त्रिपरिषद पनि गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपा ...
धरान: प्रदेशका सभामुख बाबुराम गौतमसहितको समर्थनमा दाबी प्रस्तुत गरेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वमोजिम बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको यो धारामा दुई ...
धरान: मेयर हर्क साम्पाङ खानेपानी बोर्डको अध्यक्ष नभएको, बैठक विना आफुखुशी निर्णय गरेर काम गरेको भन्दै दायर भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले आज (बुधबार) रिट निवेदनमा अन्तरिम आदेश नदिएपछि मेयर साम्पाङलाई बोर्ड अध्यक्षकोरुपमा काम गर्ने बाटो पनि खुलेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित