राजनीति

    Showing 231-240 of 1,920 items.
  • धरान-इटहरी सीमा विवाद हल गर्न जिल्ला समन्वय समितिले समिति गठन गर्ने

    धरान: धरान र इटहरी उपमहानगरपालिकाको सिमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिकरुपमा गृहकार्य भइरहेको र समाधान गर्न समिति गठन गर्ने जानकारी दिएका हुन् । उनका अनुसार साविक हाँसपोशा गाविस हुदादेखिकै सिमा क्षेत्र अध्ययन भइरह ...

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,035 पटक पढिएको
    • क्लिक धरान
  • धरानले राखेको सिमा प्रारम्भ बोर्ड इटहरीले हटायो

    धरान: आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको दाबीसहित धरान उपमहानगरपालिकाले पानीपिया क्षेत्रमा राखेको बोर्डलाई इटहरी उपमहानगरपालिकाले हटाएको छ । सोमबार बिहान धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीले पानीपियामा सिमा प्रारम्भ भएको बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोली आएर उक्त बोर्डलाई हटाए ...

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,161 पटक पढिएको
    • क्लिक धरान
  • धरानले फेरि राख्यो इटहरीसँगको सिमा क्षेत्र पानीपियामा सिमा प्रारम्भ बोर्ड (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले छिमेकी इटहरी उपमहागरपालिकासँगको सिमा क्षेत्र पानीपियामा फेरि सिमा प्रारम्भ बोर्ड राखेको छ । मेयर हर्क साम्पाङको निर्देशन वमोजिम सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सिमा प्रारम्भ भएको बोर्ड राखेको हो । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले ब ...

    • प्रकाशित मितिः असार १८, २०८०
    • 5,827 पटक पढिएको
    • क्लिक धरान
  • कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

    धरान: कोशी प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि ५ दिन समय दिएर दलहरुलाई आह्वान गरेका हुन्। अब राजनीतिक दलहरुले असार २१ गतेसम्म बहुमत प्रदेशसभा सद ...

    • प्रकाशित मितिः असार १७, २०८०
    • 869 पटक पढिएको
    • क्लिक धरान
  • बास्केटवल खेलाडीद्धारा साकेला साँस्कृतिक पार्कमा श्रमदान

    धरान: बास्केटवल ट्यालेन्ट हन्टका  खेलाडी विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला साँस्कृतिक पार्कमा श्रमदान गरेका छन्।उनीहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेको जनाएको छ । किरात राई यायोक्खा, सुनसरीद्धारा एक महिना देखि साकेला सास्कृतिक पा ...

    • प्रकाशित मितिः असार १६, २०८०
    • 822 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • प्रदेश मन्त्रीपरिषदको निर्णयः श्रष्टा सम्मानको लागि नामावली स्वीकृत

    धरान: कोशी प्रदेश मन्त्रीपरिषद बैठकले श्रष्टा सम्मानका लागि नामावली स्वीकृति गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको बैठकले एक लाख राशीको सर्वोकृष्ट भाषा, साहित्य सम्मान तर्फ सुनसरीका बम बहादुर राई र सर्वोकृष्ट कला र संस्कृति सम्मानतर्फ मोरङका प्राडा सोमप्रसाद खतिवडाको नाम स्वीकृति गरेको हो ।  ...

    • प्रकाशित मितिः असार १३, २०८०
    • 851 पटक पढिएको
    • क्लिक धरान
  • 'स्थानीय तहमा कार्यपालिका सदस्यको कुनै भुमिका भएन, बरु यो व्यवस्था नै खारेज होस् '(भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले स्थानीय तहमा कार्यपालिका सदस्यको कुनै भुमिका नभएको भन्दै असन्तुष्टी प्रकट गरेका छन् । आइतबार धरानको नगर सभाअघिको कार्यपालिका बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै भाटीले आफु निवार्चित भएको १ बर्ष बितिसक्दा पनि कार्यपालिका सदस ...

    • प्रकाशित मितिः असार १०, २०८०
    • 1,496 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ का वडाअध्यक्ष भट्टराईले मासिक सेवा सुविधा नगर कोषमा दिने घोषणा (भिडियोसहित)

    धरान: धरानको वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले आफुले पाउदै आएको सेवा, सुविधा नगरको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । वडाअध्यक्ष भट्टराईले आइतबार बसेको कार्यपालिका बैठकमा उक्त घोषणा गरेका हुन् । उनले आफ्नो सेवा सुविधा नगरको कोषमा जम्मा गरिदिनु भन्दै निवेदन नै प्रमुख प्रशासकीय अधिकृत ...

    • प्रकाशित मितिः असार १०, २०८०
    • 2,347 पटक पढिएको
    • क्लिक धरान
  • मेयर र उपमेयर कोष खारेज गरेर बजेट वडामा दिन माग, असार २१ गते बस्ने गरि नगर सभा स्थगित

    धरान: धरानको १३ औं नगरसभा असार २१ गते दिउँसो १ बजे बैठक बस्ने गरि स्थगित भएको छ । आइतबार धरान १० स्थित सैनिक भवनमा शुरु भएको नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको थियो । उपमेयर अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि केही नगरसभा सदस्यहरुले धार ...

    • प्रकाशित मितिः असार १०, २०८०
    • 1,734 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा र बिषयगत समितिलाई पठाउने बजेट सिलिङ कार्यपालिकाबाट अनुमोदन

    धरान: धरान उपमहानगरपालिकाले भोली आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ ।  धरान १० स्थित सैनिक भवनमा दिउँसो १ बजेको लागि नगरसभा आह्वान गर्ने निर्णय कार्यपालिका बैठकले गरिसकेको छ । नगरसभामा अघि बजेटको तयारी स्वरुप वडालाई पठाउने सिलिङ र बिषयगत समितिलाई पठाउने सिलिङबारे बि ...

    • प्रकाशित मितिः असार ९, २०८०
    • 1,265 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित