धरान: प्रदेश न १ का पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नाम दुई बर्ष अगाडि नै जर्बजस्ती कोशी राख्ने तयारी भएको तर आफुले त्यसबेला रोकेको दाबी गरेका छन् । किरात राई यायोक्खा १ नम्बर प्रदेश समितिको आयोजनामा आज इटहरीमा भएको ’प्रदेश स्तरीय साकेला उभौली २०८०’ कार्यक्रमलाई सम्बोधन गर्दै ...
धरान: पहिचानको लागि युवा सुनसरीले धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगर्न ध्यानाकर्षण गराएको छ । पहिचानको लागि युवाले शुक्रबार नगर प्रमुख राईलाई कार्यकक्षमा भेटेरै कोशी लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गराएको हो । यस्तै, ...
धरान: राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेको र नेपाली भुमी समेटेर अखण्डा भारतको नयाँ नक्सा भारतको संसदमा प्रकाशित गरेको विरोधमा बिहिबार धरानमा पनि प्रर्दशन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा जानुअघि नागरिकता विधेयकलाई प्रमाणि ...
धरान: धरानको कार्यपालिका बैठकले इटहरीसँगको सिमाना विवाद समाधान गर्न जिल्ला समन्वय समितिलगायत सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यपालिका बैठकमा साँध सिमाना यकिन गरी आफ्नो भौगोलिक क्षेत्राधिकार निश्चित गर्ने एजेण्डा पेश गरिएको थियो । उक्त एजेण्डामा छलफल गर्दै बै ...
धरान: धरानको कार्यपालिका बैठकमा संघीय सरकारले सप्तकोशीबाट खानेपानी ल्याउन बजेटमा समेटेको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको एजेण्डाले प्रवेश पाएको छ । बिहिबार बसेको कार्यपालिका बैठकमा तेस्रो बुँदामा यो एजेण्डा प्रस्तुत गरिएको थियो । प्रस्तावमा आगामी बर्षको लागि संघीय सरकारको बजेटमा समेटिएकोल ...
धरान: प्रदेशभरका नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरुले कोशी नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् । कांग्रेसका १४ जिल्लाका सभापतिहरुले संयुक्तरुपमा वक्तव्य जारी गर्दै कोशी नामबारे पुर्नविचार गर्न आग्रह गरेका हुन् । साथै उनीहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि जोडदार माग गरेका छन् । प ...
धरान: कोशी प्रदेश नाम खारेजीको आन्दोलनलाई व्यवस्थित गर्ने उद्देश्यले सुनसरीमा ‘पहिचानका लागि युवा’ समिति गठन गरिएको छ । मंगलबार धरानमा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य ‘राजु के राईको संयोजकत्वमा ६३ सदस्यीय पहिचानका लागि युवा समिति गठन गरिएको हो । किरात राई यायोक्खाका केन्द्रीय महास ...
धरान: प्रदेश सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ता र संवादबाट निकास खोज्न सम्बन्ध पक्षलाई आह्वान गरेका हुन् । प्रदेश नामकर ...
धरानः प्रदेशको नाम कोशी खारेजीको आन्दोलनको क्रममा पक्राउ परेका २७ जना नेता, कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेकाहरु विना सर्त रिहा नभए बुधबारदेखि आमहडताल गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएपछि मंगलबार साँझ सबै रिहा भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का उप ...
धरान: कोशी प्रदेश नामकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई आज साँझसम्म विनासर्त रिहाई नगरे प्रदेशमा आमहडताल गर्ने घोषणा आन्दोलनरत पक्षले गरेको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रेश विज्ञप्ती जारी गर्दै जेठ १६ गते कार्यालय समयभित्र पक्राउ परेकाहरुलाई विन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित