धरान: कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाउने निर्णय गरेको छ । प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्रीपरिषद बैठकले प्रदेश खेलकुद बोर्डको सदस्य सचिव वाग्लेलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेले सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन् ...
धरान: मेयर हर्क साम्पाङलाई भ्रष्टचारको फाइल खोल्न आग्रह गर्दै सोमबार धरान उपमहानगरपालिका मुलगेट बाहिर प्रर्दशन भएको छ । सामाजिक अभियन्ता सरिन तामाङसहित धरानका युवाहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म प्रर्दशन गरेका हुन् । भ्रष्टाचार केन्द्रमा मात्र नभै स्थानीय तहमा पनि हुने भएकोले विगतमा अभियन्ताकोरुपमा ...
धरान: प्रेस स्वतन्त्रता हनन् भएको भन्दै धरानमा सुनसरीका पत्रकारहरुले मौन जुलुस निकालेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा सोमबार बिहान पत्रकारहरुले मौन जुलुस निकालेका हुन् । भानुचोकमा शुरु भएको जुलुस छाताचोक हुदै धरान उपमहानगरपालकाको मुलगेटमा पुगेर समापन भएको थियो । पत्रकारहरुको जुलुसमा ध ...
धरान: दुई महिनापछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर शिक्षा समितिमा २ जना सदस्यलाई मनोनयन गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले उपमहानगरपालिकाको शिक्षा ऐन २०७८ को दफा ९ को उपदफा घ अनुसार २ जनालाई सदस्य मनोनयन गरेको हो । उक्त उपदफामा नगरसभा सदस्य मध्येबाट कम्तीमा १ जना दलित सदस्य ...
धरान: मेयर हर्क साम्पाङले आफ्ना स्वकीय सचिवले पठाएको पत्र प्रशासनिक त्रुटी भएको र आउदा दिनहरुमा त्यसखालको पत्र नपठाउने प्रतिवद्धता जनाएपछि मेयर र वडाअध्यक्षहरुबीचको विवाद साम्य भएको छ । दुई महिनापछि आज बसेको धरानको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुको प्रमुख मागलाई सम्बोधन गरेपछि बैठक सहजरुपमा अ ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ ऐन वमोजिम धरान खानेपानी व्यवस्थापन बोर्डको पदेन सदस्य रहेको छ । संघको अध्यक्षमा जो निवार्चित हुन्छन्, उनी संघको प्रतिनिधित्व गर्दै बोर्ड सदस्य हुन्छन् । विगत एक बर्षदेखि भने खानेपानी बोर्डको बैठक बस्न सकेको छैन । मेयरमा निवार्चित भएर आएका हर्क साम्पाङ बोर्डको अध्यक्षक ...
धरान: धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकहरुबाट पत्रकारहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले गृहमन्त्रीसमक्ष सुरक्षा माग गरेका छन् । महासंघको केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला नेतृत्वको टोलीसँगै जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेको टोलीले प्रजिअ हुमकला पाण्डेमार्फत गृहमन्त्री ...
धरान: मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको पछिल्लो विवाद सुल्झिएको छ । सचेत धराने समुहको पहलमा आज कार्यपालिका बैठक कक्षमा करिब ३ घण्टा भएको छलफलले विवाद अन्त्य गर्दै नयाँढंगले अघि बढ्ने सहमति भएको हो । सहमति अनुसार आइतबार दिउँसो २ बजेको लागि कार्यपालिका बैठक बोलाइएको छ । वडा नं १८ का अध्यक्ष नरेन् ...
धरान: योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)ले मेयर हर्क साम्पाङलाई आफ्नो हैसियत बिर्सिएर सामाजिक सञ्जालमा जथाभावी नलेख्न र नबोल्न चेतावनी दिएको छ । वाइसिएल धरानका संयोजक दिपक तामाङले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै मेयर साम्पाङलाई यस्तो चेतावनी दिएका हुन् । मेयर साम्पाङले मंगलबार राती आफ्नो फेसबुक पे ...
धरान: एक कार्यक्रममा व्यक्त विचारलाई लिएर मेयर हर्क साम्पाङ र उनका समर्थकहरुले धम्क्याउने, गालीगलौज गर्ने गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा व्यक्त विचारलाई लिएर मेयर साम्पाङले वयान लिने शैलीमा पटक पटक धम्क्याउने, समर्थकलाई उक्साएर गालीगलौज गर्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित