धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटै पालिकाहरुमा कर्फ्यु हटाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंगलबार साँझ एक सुचना जारी गर्दै पाँच वटै पालिकाहरुमा मध्यराती १२ बजेदेखि कफ्र्यु हटाइएको जानकारी दिएका हुन् । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले चैत २३ ग ...
धरान: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मंगलबारदेखि शुरु भएको छ । मंगलबार चतराधामस्थित एक समारोहबीच उक्त मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । एक महिनासम्म हुने कुम्भमेला वैशाख २८ गतेसम्म जारी रहनेछ । उद्घाट ...
धरान: चैत २७ गतेदेखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा धरान उपमहानगरपालिकाले मंगलबार स्थानीय विदा दिएको छ ।उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सोमबार एक सुचना जारी गर्दै मंगलबार स्थानीय विदा दिएको जानकारी दिएकी हुन् । महाकुम्भ चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म सञ्चा ...
धरान: धनकुटाको साँगुरीगढी गाँउपालीका ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको ठुलो परिमाणमा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले गाँजा वरामद गरेको हो । राती करिब ...
धरान: शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पुरै क्षेत्र र देवानगञ्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार राती आदेश जारी गर्दै अर्को सुचना नआएसम्मको लागि हरिनगर गाउँपालिका पुरै र देवानगञ्ज वडा १ र ७ ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । सुनसरीका का.मु.प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक स ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । धार्मिक, सामाजिक सद्भाव बिथोलिने गरि प्रर्दशन र झडप हुन थालेपछि सुनसरी प्रशासनले शुक्रबार हरिनगर गाउँपालिका सबै र देवानगञ्ज गाउँपालिकाको वडा १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थिति ...
धरान: एकल महिलाहरुलाई राज्यले केही कानुनी अधिकार दिएको र ती अधिकार उपभोग गर्न पाएको छ कि छैन भनेर सरोकारवाला संघसंस्थाले खोज्नु आवश्यक भएको कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेतले बताएका छन् । मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको ७ औ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद बस्न ...
धरान: धरान १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन रेग्मीले धरान १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको ...
धरान: घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएकी धरान १६, लोकतान्त्रिक मार्गकी सुमना श्रेष्ठ मंगलबार बेलुकी साथीको फोन आएको भन्दै घरबाट निस्किएको खुलेको छ । मृतकका परिवारजनका अनुसार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन् । घरबाट हिडेपछि उनी नफर्केको र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित