धरान: खानेपानी नआएको भन्दै सोमबार धरानको वडा नं ९ का अध्यक्ष रुपेश आचार्यसहित वडाबासीहरु समस्या सुनाउन मेयर हर्क साम्पाङलाई भेट्न गएका थिए । वडाबासीहरुले खानेपानी बोर्डले तालिका बनाएको समयमा पनि पानी नआएको भन्दै मेयर साम्पाङलाई भल्व अपरेटरहरुलाई निर्देशन दिन आग्रह गरेका थिए । मेयरले पनि अपरेटरहरुलाई ...
धरान: पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीमा माछाहरु मर्न थालेपछि जिउदै जिवित ७ सय किलो माछाहरु सप्तकोशीमा लगेर छोडिएको छ। पिण्डेश्वर बाबाधाम समितिले आज (आइतबार) जाल हान्ने मानिसहरु बोलाएर जिउँदो माछा निकालेर सप्तकोशीमा लगेर छोडेको हो । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार चर्को गर् ...
धरान: बषौंदेखि पानीको अभाव खेप्दै आएका धरान उपमहानगरपालिकाको वडा नं १७ मा पर्ने पटनालीबासीहरुलाई अहिले भने निक्कै खुशी भएका छ्न् । गोर्खा वेल्फेयरले बोरिङ गरेपनि परीक्षण र उपयोग हुन नसकेको वेलबाट सफललतापुर्वक पानी उत्पादन भएर ट्यांकीमा थपिने भएपछि पटनालीबासीको खुशीको सिमा छैन । झण्डैं ८ बर्षअघि वेल् ...
धरान: श्रमदानबाट कोकाहा खोलाको पानी धरान ल्याउने अभियानबारे धरानका मेयर हर्क साम्पाङ र बराहक्षेत्रका मेयर रमेश कार्कीबीच वार्ता भएको छ । बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चावचा गाउँका बासिन्दाहरुले समन्वय नभएको भन्दै आफुहरुलाई पनि पानी दिनुपर्ने माग राखेपछि पाइपलाइन विस्तार कार्य प्रभावित भ ...
धरान: मेयर हर्क साम्पाङले धरान ५ तल्लो देउरालीमा निर्माणाधिन हेल्थ करिडोर खोला मिचेर बनाउन नदिने अडान दोहोर्याएका छन् । खोला मिचिएको भन्दै मेयर साम्पाङले तत्काल काम रोकेर तारजाली सार्न निर्देशन दिएपछि स्थानीयले सोमबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका थिए भने विकासको काम अवरोध गरेको आरोप लगाएका थिए ...
धरान: धरानको वडा नं ५, तल्लो देउरालीस्थित सेउती खोलामा निर्माणाधिन हेल्थ करिडोरको निर्माण कार्य मेयर हर्क साम्पाङले रोकिदिएका छन् । आइतबार प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियरसहित स्थलगत अवलोकनमा पुगेका मेयर साम्पाङले करिडोरले खोलातर्फ चेपेर निर्माण गरेको भन्दै तत्काल काम रोकेका हुन् । उनले ढुंगा भरेर ...
धरान: सार्वजनिक जग्गा अतिक्रमण गरि धरान १७ स्थित सर्दु खोला किनारमा निर्माण गरिएको घर, टहरालाई उपमहानगरपालिकाले भत्काएर खाली गरेको छ । आज बिहान नगर प्रहरी, जनपद प्रहरी, सशस्त्र र वन कार्यालयसमेतको सहकार्यमा अतिक्रमित क्षेत्र खाली गरिएको हो । उपमहानगरपालिकाको डोजरसमेत गएर पक्की संरचना भत्काएको ...
धरान: खानेपानीको अभाव भोगीरहेका धरान १७ पटनालीबासीहरुको लागी बोरिङ गरेर पिउने पानी निकालिएको छ । विगतमा गोर्खा वेल्फेयरले डिप बोरिङ गरेर बीचमै छोडेको ठाउँबाट अहिले पुनः पानी निकालिएको हो । ग्रामिण क्षेत्रमा मात्र लगानी गर्ने वेल्फेयरले विष्णुपादुका गाविस धरानमा गाँभिएर उपमहानगरपालिका बनेपछि उक ...
धरान: मालपोत कार्यालय र नापी कार्यालयका तत्कालिन प्रमुखद्धयले मिलेमतोमा जग्गा लाभ लिएर धरान ६ पानवारीमा सार्ने निर्णय गरेको भन्दै छानबिन गरि कारबाही गर्न अख्तियारमा उजुरी परेको छ । संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजम र सचिव निर्मल राईले तत्कालिन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न ...
धरान: मेयर हर्क साम्पाङको पहलमा धरानको विकट रहेको वडा २० मा घुम्ती विद्युत महशुल काउन्टर स्थापना भएको छ । वडा नम्बर २० को कार्यालयमा खुलेको काउन्टरको सोमबार मेयर साम्पाङ र प्राधिकरणका प्रादेशिक निर्देशक उमेशकुमार झाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । काउन्टर उद्घाटन भएपछि विल तिर्ने पहिलो ग्राह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित