धरान: तिहारमा सयपत्री फूलको व्यापार धेरै हुन्छ । धरानमा मात्रै तिहारमा एक करोड बढी सयपत्री फूलको कारोबार हुन्छ । धरान ४ वसन्तटारका अर्गानिक कृषि खेती अभियन्ता कृष्ण राईले धरान १३ स्थित कृषि बजारबाट तिहारमा मात्र करोड बढीको कारोबार हुने जानकारी गत बर्ष पाए । अर्गानिक तरकारी खेती गरेर देशमै नाम ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा हो । आज लक्ष्मी पूजाको लागी घरमा सयपत्री फूलको मालाले सजाइन्छ भने साँझ घरघरमा लक्ष्मी पूजा हुन्छ । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा चेली (दिदीबहिनी)हरुले मा ...
धरान: बराह ग्रुपको व्यवस्थापन तथा बराह सहकारीका सञ्चालक पक्षबीच १६ बुँदे सहमतिको खाकामा सहमति जुटेको छ । दुवै पक्षले उक्त सहमतिका बुँदाहरुमा हस्ताक्षर गरेर सार्वजनिक भने गरेको छैन । तर, स्थानीय सरकार (धरान उपमहानगरपालिका)मा दुवै पक्षले १६ बुँदामा भएको सम्झौता गर्न तयार भएको बताइसकेको छ । आज (श ...
धरान: बराह ग्रुपको धरान ८ स्थित बराह सपिङ मल शुक्रबारदेखि खुलेको छ । बराह सहकारी पीडित संघर्ष समितिले बराह संस्था जोगाउने र पीडितहरुको पैसा पनि डुब्न नदिन व्यापार, व्यवसाय गर्न दिने निष्कर्षमा पुगेसँगै शुक्रबारदेखि आंशिकरुपमा धरान ८ स्थित बराह सपिङ मल खुलेको हो । बराह ग्रुपका व्यवस्थापन पक्ष त ...
धरान: मेयर हर्क साम्पाङ र बराह सहकारी पीडित संघर्ष समितिबीच बिहिबार उपमहानगरपालिकामा छलफल भएको छ । मेयरको कार्यकक्ष तोडफोडको घटना पछि करिब तीन महिनाको संवादहिनता अन्त्य गर्दै संघर्ष समिति र मेयर साम्पाङबीच बिहिबार औपचारिकरुपमा छलफल भएको हो । छलफलको क्रममा संघर्ष समितिका अध्यक्ष श्याम ढकालले गत ...
धरान: तिहार नजिकिदै गर्दा छिमेकी मुलुक भारतबाट लाखौंको सयपत्री फूलको माला धरान भित्रिएको छ । नेपालमा यसपाली सयपत्री फूल कम फूल्ने भएपछि व्यापारीहरुले गत बर्षभन्दा बढी तयारी माला आयात गरेका छन् । व्यापारीहरुले कलकत्ताबाट आयात गरेको तयारी माला धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा राखेका छन् । ...
धरान: दशैं शुरु भएसँगै महंगी बढेको जनगुनासो आएपछि मंगलबार धरान उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमन गरिएको छ । उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा डिपार्टमेन्ट स्टोर, मासु पसल, औषधी पसलको अनुगमन गरिएको हो । अनुगमन टोली सबैभन्दा पहिला धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा पुगेको थिय ...
धरान: पछिल्लो समय सहकारीहरु संकटमा पर्दै गएपछि धरान उपमहानगरपालिकाले सञ्चालक तथा व्यवस्थापकहरुको बेला गरेको छ । उपमहानगरपालिका परिसरमा आइतबार भएको भेलामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले ऐन, नियमभन्दा बाहिर गएर सञ्चालन नगर्न निर्देशन दिएका छन् । नियम अनुसार चलेका सहकारीहरुमा समस् ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी आयोजनाको परामर्शदाता र ठेकेदार पक्षलाई बोलाएर आफ्ना समर्थकहरुको माझमा केरकार गरेका छन् । मेयर साम्पाङले आज (शुक्रबार) ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि निर्माण गौली, परामर्शदाता कम्पनी बिडिएका अरुण नेपाललाई बोलाएर समर्थकहरुक ...
धरान: साबुन उद्योग बनाउन प्रस्ताव गरिएको जग्गामा वनको जग्गा परेर कानुनी अड्चन आएपछि धरानको कार्यपालिका बैठकले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बिहिबारको कार्यपालिका बैठकले धरान २० देवीगाउँ (सर्दु खोला पारिको क्षेत्र) लाई औद्योगिक ग्रामकोरुपमा विकास गर्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित