धरान: धरानको होटल तथा रेष्टुरेष्टहरु सञ्चालनको लागि नयाँ मापदण्ड कार्यपालिका बैठकमा प्रस्ताव गरिएको छ । बिहिबार भएको बैठकमा बिशेष प्रकृतिका होटल रेष्टुरेष्ट (लाउञ्ज एण्ड बार) र सामान्य प्रकृतिका होटल तथा रेष्टुरेष्टहरुको लागि पालना गर्नुपर्ने अलग अलग मापदण्ड प्रस्ताव गरिएको हो । प्रस्तावमा लाउ ...
धरान: धरानको कार्यपालिका बैठकले पारित गरेको साबुन उद्योग खोल्न मेयर हर्क साम्पाङले वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा योजना अघि सारे पनि कानुनी अड्चन देखिएको छ । सर्दु खोलाको नयाँ पुल पारी रहेको वनको जग्गामा मेयर साम्पाङले साबुन उद्योगको योजना अघि सारेका छन् । कार्यपालिका बैठकबाट प ...
धरान: उद्योगले फिर्ता नलगेपछि म्याद गुज्रिएको ठुलो परिणामको चिजवल नष्ट गरिन थालिएको छ । सोमबार धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रहरी प्रशासन, उद्योग वाणिज्य संघसहितको टोलीले स्थलगत अनुगमन तथा मुचुल्का उठाएर नष्ट गर्ने प्रक्रिया अघि बढाइएको हो । धरान ९ स्थित बिएस फु ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले 'चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९' फिर्ता लिन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । संघका अध्यक्ष विजय श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकबाट भदौ ७ गते जारी गरिएको उक्त निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । कोभिडको असरला ...
धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीले धरानको व्यवसाय तथा कारोबार अनिश्चितकालको लागि बन्द गरेको छ । पुर्वलिखित प्रतिवद्धता अनुसार बिहिबार (भदौ १६) गतेदेखि सेयर सदस्य, वचतकर्ता एवं लगानीकर्ताहरुलाई नगद वितरण गर्न आन्तरिक एवं बाह्य प्राविधिक समस्याले सम्भव नभएको भन्दै बराहले एक सुचना टाँसेर भानु ...
धरान: बराह सहकारी पीडित संघर्ष समितिले आफ्नो कारणले बराह बन्द नभएको प्रष्ट पारेको छ । संघर्ष समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पीडितहरु पैसा लिन आउने र पैसा फिर्ता गर्न नसकेपछि बराहका सञ्चालकहरु आफैले नै बन्द गराएको जनाएको छ । ‘बराह हाम्रो कारणले होइन, उहाँहरु आफैले गर्दा बन्द गरेक ...
धरान: भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेका बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ । बराह पीडित संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार (१२ गते) भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकहरुबाट आएको जानकारी दिएको ...
धरान: धरानको सहकारी समन्वय समितिले धरान उपमहानगरपालिकामा सहकारी विकास समिति तत्काल गठन गर्न माग गरेको छ । समितिले मंगलबार मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेको हो । समितिले दुवै जनासँग समिति गठन गरेर अनुगमन गर्न, खराब सहकारीलाई मात्र नभै सहकारीबाट ऋण ल ...
धरान: कार्यपालिका बैठकले निर्णय गरेअनुसार धरान २० बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणको काम शुरु भएको छ । हिजो (सोमबार) योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक ईञ्जिनियर राजु पोखरेलसहितको ट ...
धरान: हसिना ग्रुप प्रालिले जन्मदै दुबै खुट्टा चलाउन नसक्ने र बोल्न नसक्ने शारिरीक रुपमा अशक्त एक युवतीलाई ह्विलचियर प्रदान गरेको छ । सिरहाको लाहान नगरपालिका वडा नम्बर ४ की २० बर्षीया सपना कुमारी महत्तोलाई प्रालिले ह्विलचियर प्रदान गरेको हो । 'सफाईको लागि हसिना' भन्ने मुल नारा सहित सुन्दरहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित