धरान: भदौ २५ गतेदेखि दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल टुर्नामेन्ट २०८० आयोजना हुने भएको छ । प्रतियोगिता धरान मेघा हिमालयन कलेज धरान १२ को बास्केटवल कोर्टमा हुनेछ । यो प्रतियोगिता दिवंगत बास्केटवल खेलाडी रेवाहाङ रुछेन्बुङ राईको स्मृतिमा गत बर्षदेखि शुरुवात गरिएको हो । ...
धरान: कोरा धरान २०२३ मा शनिबार देशका विभिन्न स्थानबाट २ सय बढी साइक्लिष्टहरु सहभागी भएका छन् । हरेक बर्ष जुलाईको तेस्रो शनिबार कोरा राइड आयोजना हुने गर्छ । धरानमा पनि विगत ६ बर्षदेखि कोरा धरान च्यालेञ्ज आयोजना भइरहेको कार्यक्रमका संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए । शनिबार धरान १८ स्थित गुरुङ समुद ...
धरान: सोमबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा वडा नं १० का अध्यक्ष विवेक राईले दिएको अभिव्यक्तिप्रति धरान फुटबल क्लबले आपत्ति जनाएको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै कुनै पनि वहानामा क्लबको मानमर्दन सह्य नहुने भन्दै कडारुपमा भत्र्सना गर्ने पनि जनाएको छ । सोमबार कार्यपालिका बैठकमा ...
धरान: प्रदेशस्तरीय होलिल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फ टावर टेम्पल विद्यालय विर्तामोड र छात्रातर्फ आयोजक होलिल्याण्ड विजेता भएको छ । धरानमा आइतबार भएको फाइनलमा छात्रतर्फ वितामोडले आयोजक होलिल्याण्डलाई हराउदै विजेता भएको हो । प्रतिस्पर्धात्मक खेलमा विर्तामोडले ३३-३२ क ...
धरान: चार दिनअघि प्रथम धरान अन्तरमावि छात्रा फुटबल प्रतियोगितामा च्याम्पियन बनेका खेलाडी विद्यार्थीहरुलाई भालढुंगा मावि धरान २० ले सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । गएको बिहिबार धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनल खेलमा होलील्याण्ड इ ...
धरान: धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई जुत्ता प्रदान गरेको छ । नियमित रुपमा हरेक शनिवार धरान रनले आयोजना गर्ने ३ किमि रनको ५ सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग गरेको हो ।धरान रनले शनिवारको दौडलाई “धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ ह ...
धरान: बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुबै टिमले उपाधी जितेको छ । बिहिवार भएको फाइनल खेलमा महिला तर्फ डाक्टर्स टिमले आयोजक अव्युदय थर्ड इयर टिमलाई २०-४ र पुरुष तर्फ डाक्टर्स ...
धरान: वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आयोजना भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन् ।बुधबार हुने फाइनल खेलमा महिलातर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुषतर्फ पनि डाक्टर्स व ...
धरान: वीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबारदेखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको हो । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ ...
धरान: सुनसरी जिल्ला जुडो संघको आयोजनामा पोखरामा सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल भएका र सहभागी खेलाडीहरुलाई सम्मान गरिएको छ । शुक्रबार बिहान धरान १६ रंगशालास्थित संघको भवनमा कार्यक्रम आयोजना गरि खेलाडीहरुलाई सम्मान गरिएको हो । धरानबाट ५ जना खेलाडी सहभागी भएका थिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित