खेलकुद

    Showing 191-200 of 695 items.
  • बैशाख ९ देखि बास्केटबल ट्यालेन्ट हन्ट क्याम्प हुने

    धरान: बैशाख ९ गते देखि धरानमा आठौ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ । धरान बास्केटबल संघले भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि ट्यालेन्ट हन्टको आयोजना गर्न लागेको हो । संघले बिगत लामो समय देखि हरेक बर्ष ट्यालेन्ट हन्टको आयोजना गर् ...

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 1,807 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • बिक्रम राई स्मृति भेट्रान प्रतियोगिता शुरु, धरानको विजयी शुरुवात (भिडियोसहित)

    धरान: पुर्वखेलाडी बिक्रम राईको स्मृतिमा बुधबारदेखि धरानमा तेस्रो भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ ।  धरान १६ स्थित रंगशालामा बुधबार उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लब विराटनगरलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउदै हाम्रो धरान भे ...

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 696 पटक पढिएको
    • क्लिक धरान
  • बुधबारदेखि तेस्रो धरान भेट्रान फुटबल प्रतियोगिता

    धरान: भोली बुधबारदेखि तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।  धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा प्रतियोगिता शुरु हुने भएको हो । यो प्रतियोगिता स्वर्गीय फुटबल खेलाडी बिक्रम राईको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको विजेतालाई नगद १ लाख ...

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघाद्वारा बास्केटबल खेलाडी बिदाइ

    धरान: आइतबारदेखि काठमाडौमा सुरु हुन लागेको एलबिडिए थ्री वाइ थ्री ओपन पुरुष बास्केटबल टुर्नामेन्टमा सहभागी हुने खेलाडीहरुलाई धरान मेघा कलेजले विदाई गरेको छ । कलेजले शुक्रबार कार्यक्रम आयोजना गरि बास्केटबल टिमलाई विदाई गरेको हो । ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा सु ...

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 681 पटक पढिएको
    • बिकाश चाम्लिङ राई
  • रत्नचोकबाट शुरु भयो गोर्खा ट्रेलब्लेजर, गोर्खा स्मृति पार्कमा पुरस्कार वितरणसँगै विश्वयुद्धका योद्धालाई सम्मान गरिने (भिडियोसहित)

    धरान: गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा प्रथम ट्रेल ब्लेजर २०२३ दौड प्रतियोगिता शुरु भएको छ ।  धरान १८ स्थित रत्नचोकबाट बिहान करिब साढे ७ बजे दौड शुरु भएको हो । मेयर हर्क साम्पाङले रिबन काटेर दौडको शुरुवात गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले धरान सधै सबेरै उठेर स्फुर्तिक ...

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 1,040 पटक पढिएको
    • क्लिक धरान
  • चौथो मिस्टर कोशीको तयारी पुरा, चैत ३ मा प्रि-जजिङ र ४ गते मुख्य स्पर्धा हुने

    धरान: एलाइनेट जिमको आयोजनामा चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।   आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडीहरुले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगिताक ...

    • प्रकाशित मितिः चैत १, २०७९
    • 769 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • चैत १८ गते छैटौं भोजपुर ट्रेल रेस हुने (भिडियोसहित)

    धरान: यही चैत १८ गते ५० किलोमिटर दुरीको छैटौं भोजपुर ट्रेल रेस आयोजना हुदैछ ।  मिरा राई फाउण्डेशनको आयोजनामा हुने रेसमा स्थानीयसँगै राष्ट्रियस्तरका खेलाडीहरु र विदेशी खेलाडी पनि सहभागी हुनेछन् । फाउण्डेशनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै रेसको तयारी तीब्ररुपमा भइरहेको जानकारी दिएका छन् । च ...

    • प्रकाशित मितिः चैत १, २०७९
    • 1,902 पटक पढिएको
    • क्लिक धरान
  • ७ औं हराईजन बास्केटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन

    धरान: विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाण्डौं ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा च्याम्पियन बनेको छ ।  धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १००–७० स्कोरको अन्तरमा हराउदै आर्मी च्याम्पियन बनेको हो । आर्मी र पुलिसले प्रत्येक क् ...

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • 1,451 पटक पढिएको
    • क्लिक धरान
  • हराईजन राष्ट्रिय बास्केटवलको फाइनलमा पुलिस र आर्मी भिड्ने

    धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र आर्मी क्लब फाइनलमा भिड्ने भएको छ ।धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शुक्रबार भएको सेमीफाइनल खेलमा साविक विजेता टाइम्स क्लब काठमाडौलाई ८६-८३ अंकको झिनो अन्तरले पराजित गर्दै आर्मी टिम ...

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 566 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • आयोजक हराईजनलाई हराउदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

    धरान: हराईजन क्लबको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रबेश गरेको छ ।धरान १७ स्थित श्री निम्न माविको बास्केटवल कोर्टमा बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक हराईजनलाई ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । अत्यन ...

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 593 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित