धरान: धरान १६ स्थित युन एन नवोदय कलेजले यसै शैक्षिक सत्रदेखि प्लस टुमा थप तीन बिषयमा अध्यापन गराउने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गर्दै साइन्स, कम्युटर साइन्स र फुड एण्ड न्युट्रिसन बिषयको पढाई शुरुवा गर्ने जानकारी दिएको हो । प्रचार्य तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले डाक्टर र इञ्जिन ...
धरान: संस्थागत(निजी) विद्यालयहरुले मनोमानी बार्षिक तथा मासिक शुल्क लिइरहेको भन्दै धरान अभिभावक विद्यार्थी परिवारले रोक्न माग गरेको छ । अभिभावकहरुले हिजो धरान उपमहानगरपालिकाका मेयर तिलक राई र ईलाका प्रशासन कार्यालय धरानका प्रमुखलाई स्मरण पत्र बुझाउदै मनोमानी शुल्क लिनबाट रोक्न माग गरेको हो । नि ...
धरान: कोरोनाको दोस्रो लहरको जोखिम अझै नसकिएको र तेस्रो लहर आउनसक्ने भन्दै धरान विद्यार्थी अभिभावक परिवारले भर्ना शुल्क नलिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ । बालबालिकालाई प्रभावित पार्ने गरि कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै नेपाल सरकारले नै यसअघि विज्ञप्तीमार्फत सजग गराइसकेको छ । यस्तो बेला ...
धरान: धरान उपमहानगरपालिकाले बहुजातीय शिक्षालय स्थापना गर्ने जनाएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ मा धरानमा बसोबास गर्ने विभिन्न जनजातिहरुका मातृभाषा अध्ययन गरिने शिक्षालयकोरुपमा विकास गर्न बहुजातीय शिक्षालय स्थापना गरिने भएको हो । धरानको नीति तथा कार्यक्रममा समेटिएको यो योजनाको लागि भौतिक पुर् ...
धरान: यही शैक्षिक सत्रदेखि प्लस टु कक्षा सुरु गर्न लागेको धरान १२ स्थित हिमालयन मेघा कलेजमा खाद्य प्रविधि तथा पोषण विज्ञान र होटल म्यनेजमेन्ट विषयमा पनि पढाई हुने भएको छ । खाद्य प्रविधि तथा पोषण विज्ञान विषय नीजि विद्यालयमा पहिलो पटक अध्यापन गराउन लागिएको हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर ...
धरान: धरान १२ चतरालाइनस्थित एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ को अनलाइन प्रि-रजिष्ट्रेसन खुलेको छ । एसईई परीक्षाको रिजल्ट आउन बाँकी रहे पनि एम्सले अनलाइनबाट कक्षा ११ को लागि प्रि-रजिष्ट्रेसन शुरु गरेको हो । एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फ ...
धरान: प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमलाई सबै स्थानीय ताहमा विस्तार गर्ने भएको छ । विद्यालय अध्ययन गर्ने बालबालिकाको नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्न सरकारले विद्यालय नर्सिङ कार्यक्रम विस्तार गर्ने भएको हो । यसको लागि स्रोतको व्यवस्थापन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टंक आ ...
धरान: श्रम तथा रोजगार कार्यालय विराटनगरले धरान १५ स्थित के.के. इन्टरनेशनल विद्यालयलाई निष्काशन गरेको ३ जना शिक्षकलाई हाजिर गराएर काममा फर्काउन निर्देशन दिएको छ । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले उक्त विद्यालयलाई पत्राचार गर्दै निष्काशन गरिएको भनिएका ३ जना शिक्षकहरुलाई पुर्ववत ...
धरान: धरान १५ स्थित के.के.इन्टरनेशनल विद्यालयले ३ जना शिक्षकलाई विना कारण अनधिकृतरुपमा निष्काशन गरेको भन्दै निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन(प्याब्सु) सुनसरीले विरोध जनाएको छ। प्याब्सु सुनसरीका सचिव रोमनाथ ढुंगेलले विज्ञप्ती जारी गर्दै शिक्षकहरु निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज ब ...
काठमाण्डौं: राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज (सोमबार) बिहान बसेको बोर्डको बैठकले एसईई र कक्षा १२ को परीक्षा रोक्ने निर्णय गरेको हो । अर्को सुचना नभएसम्मको लागि दुवै परीक्षा स्थगित भएको हो । एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन हुने तयारी थयो भने क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित