धरान: कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । सरकारको निर्णय विपरीत कोभिड महामारीमा पनि धरानले परीक्षा लिने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो । अन्ततः परीक्षा गर्ने निर्णय गरेको भोलीपल्टै आज धरान उपमहानगरले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । ...
धरान: सरकारको निर्णय विपरीतमा धरानमा कक्षादेखि माथिको विभिन्न ५ वटा बिषयको परीक्षा लिने निर्णय गरिएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले बैशाख १८ गतेभित्र परीक्षा लिइसक्ने निर्णय गरेको हो । हिजो मात्र सरकारले भौतिक र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हु ...
विराटनगर: मोरङको गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा हुन लागेको इञ्जिनियरिङ संकायको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारीसमेत रहेका छन् । एक जना पुर्व विद्यार्थी हुन् भने अन्य ८ जना विद्यार्थीहरु हुन् । बैशाख ३ गते हुन लागेको बि.ई.दोस्रो सेमे ...
धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि आज धरानमा बैठक बसेको हो । बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार ...
धरान: कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले प्रमुख सहरहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेपनि आज धरानका अधिकांश स्कुलहरु भने खुलेका छन् । सरकारले निर्णय गरेपनि स्थानीय सरकारले ठोस निर्णय वा निर्देशन नदिइसकेको हुनाले आज धरानका स्कुलहरु सञ्चालनमा आएको हो । मन्त्रीपरिषदको हिजो सोमबार बसेको बैठकले ...
काठमाडौँ: कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरि विद्यालय बन्द गर् ...
धरान: शिक्षा मन्त्रालयले राजधानीमा वायुमण्डल प्रदुषित भएको कारण देखाउदै आजदेखि ४ दिन विद्यालयहरु विदा दिए पनि धरानमा के गर्ने भनेर उक्त निर्णयबारे छलफल भइरहेको छ । मन्त्रालयको निर्णय धरानमा आवश्यक हो कि होइन भनेर सरोकारवालाहरुसँग छलफल भइरहेको धरान उपमहानगरपालिकाका शिक्षा महशाखा प्रमुख रत्न कटवा ...
धरान: विद्यार्थी आन्दोलन चर्किदै गएपछि तालाबन्दी भएको इटहरीका कलेजहरु मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) सुनसरीले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै मंगलबारदेखि कलेजहरु खोलेर पठनपाठन सुचारु गर्ने जानकारी दिएको हो । इटहरी नगर शिक्षा समितिले सम ...
इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । ...
इटहरीः इटहरीका निजी कलेजका आन्दोलनरत विद्यार्थी र नगर प्रमुख द्धारिकलाल चौधरीबीच वार्ता शुरु भएको छ । कलेज प्रशासनले कोरोनाको समयको पनि शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलन छन् । उनीहरुले आज राजमार्ग समेत अवरुद्ध गरेका थिए । मेयर चौधरीको कार्यकक्षमा भएको वार्तामा मेयरसहित इलाका प्रहरी कार्याल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित