मुख्य समाचार

    Showing 171-180 of 3,254 items.
  • नरसिंह मन्दिर जग्गा प्रकरण: पुर्वप्रधानपञ्चदेखि लेखापढी व्यवसायीसम्मको मिलेमतो (भिडियो)

    धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता गराउन तत्कालिन बाँझगरा गाउँपञ्चायतका पुर्वप्रधानपञ्चदेखि मालपोत कार्यालयमा लेखापढी गर्ने व्यवसायीकोसमेत संलग्नता रहेको खुलेको छ ।धरान १४ मा अवस्थित मन्दिरको जग्गा व्यक्तिलाई दिलाउन ६ नम्बर वडा कार्यालयले गरेको झुटो सर्जमिन मुचुल्कामा पुर ...

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 1,237 पटक पढिएको
    • क्लिक धरान
  • नरसिंह मन्दिरको जग्गाबारे छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्राचार

    धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता प्रक्रिया अघि बढेपछि मेयर हर्कराज राईले अख्तियारलाई छानबिन गरि दोषीलाई कारबाही गर्न पत्राचार गरेका छन् । मेयर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र इटहरीस्थित क्षेत्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्राचार ...

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • 990 पटक पढिएको
    • क्लिक धरान
  • नरसिंह मन्दिरको जग्गा प्रकरणबारे उपमहानगरको चासोः वडाअध्यक्ष, मालपोत प्रमुख र मन्दिर संरक्षण समिति के भन्छन् ? (भिडियोसहित)

    धरान:  धरान १४ स्थित नरसिंह भगवानको मन्दिर भुमाफियाहरुको चलखेल र मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर हड्प्न खोजेको सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाले गम्भीरतापुर्वक चासो देखाएको छ ।समाचार प्रकाशित भएलगत्तै मेयर हर्क साम्पाङले मालपोत कार्यालय धरानलाई पत्र पठाउदै यथार्थ यकिन नभएसम्म जग्गा सम्बन ...

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 747 पटक पढिएको
    • क्लिक धरान
  • कोकाहको पानीले मेटाएको अम्बरको तिर्खा !

    धरानः सुख्खा मौसम सुरु भएपछि धारामा पानी नआउँदा धरान–११, पृथ्वी चोकका अम्बर श्रेष्ठलाई दैनिक खानेपानीको चिन्ताले सताउँथ्यो । कहिले छिमेकीसंग माग्नु पर्ने, मोटरसाइकलबाट ओसार्नु पर्ने सुनाउँदै उनले भने ‘धारामा पानी आउन थालेपछि अहिले चिन्ता मुक्त भएँ ।’कोकाह खोलाको पानी आएपछि अहिले उनको धारामा दिनको ३ ...

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 1,084 पटक पढिएको
    • बसन्त वान्तवा राई
  • कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    धरान: कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए । प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।मुख्यमन्त्री कार्कीला ...

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 462 पटक पढिएको
    • क्लिक धरान
  • कोकाह मुहान क्षेत्रमा तनाव, समन्वय नगरेको भन्दै वडाका जनप्रतिनिधि र स्थानीयको विरोध (भिडियोसहित)

    धरान: मेयर हर्क साम्पाङले समन्वय नगरि एक्कासी कोकाह खोलाबाट दोस्रो पटक पानी लैजान लागेको भन्दै वडा नं २० का जनप्रतिनिधि र स्थानीयबासीहरुले विरोध जनाएका छन् ।मेयर साम्पाङ आज (शनिबार) बिहान श्रमदाताहरु लिएर पाइप तान्न कोकाह मुहान पुगेको बेला वडाअध्यक्ष पदम लिम्बुसहितका जनप्रतिनिधि र स्थानीयहरुले विरोध ...

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • 933 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वरगाछीमा खुल्यो १५ बेडको सिटी हस्पिटल (भिडियोसहित)

    धरान: धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल खुलेको छ ।शुक्रबार एक समारोहबीच नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर हस्पिटलको उद्घाटन गरे । अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा रहेको  छ । आ ...

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 3,592 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाष्टको कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्रको कार्यालय स्थापना (भिडियोसहित)

    धरान: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना भएको छ ।धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा शुक्रबार एक समारोहबीच मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा.दिलिप सुब्बाले उक्त कार्यालयको उद्घाटन गरे ...

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 1,807 पटक पढिएको
    • क्लिक धरान
  • कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

    धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।नेपालीको संविधान धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखको आह्वान बमोजिम आज बिहान कार्कीले एमाले र माओवादीका ५२ सान्सदहरुको समर्थनमा दाबी पेश गरेका थिए । उनको दावी लगत्तै समर्थन ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 679 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा हिक्मत कार्कीद्धारा मुख्यमन्त्रीमा दाबी पेश

    धरान: कोशी प्रदेशमा सरकार गठनको लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् ।प्रदेश प्रमुखले २ दिनको समय दिएर सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेपछि आज एमाले नेता कार्कीले प्रदेशसभाको बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 504 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित