धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् ।आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै उपाधिक ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । सुनसरीका का.मु.प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक स ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । धार्मिक, सामाजिक सद्भाव बिथोलिने गरि प्रर्दशन र झडप हुन थालेपछि सुनसरी प्रशासनले शुक्रबार हरिनगर गाउँपालिका सबै र देवानगञ्ज गाउँपालिकाको वडा १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थिति ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी पहाडी जिल्लाका पाँच वटा जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु भएको छ । प्रतिष्ठानमा बिहिबार आयोजित एक कार्यक्रम बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले उक्त टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको सहप्रवक्ता डा.अरुणकुमार सि ...
धरान: विगतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन्।आज (बिहिबार) बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धर ...
धरान: कार्यपालिका बैठकमा एजेण्डा पेश भएपछि आ आफ्नो धारणा राख्ने, विवाद हुने वा एजेण्डा बहुमतले पारित हुने वा नहुने सामान्य प्रक्रिया नै हो । तर, धरानको कार्यपालिका बैठकमा भने असामान्य लाग्ने दृष्य दोहोरिरहन्छ । एजेण्डामाथि छलफल, बहस मात्र होइन, लफडा परेर बैठक नै स्थगित हुने गरेको छ । आज (बिहिबा ...
धरान: एमाले नेता सुवास नेम्वाङको निधन पछि रिक्त भएको ईलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा पहिचानवादी दलहरु र धरानका मेयर हर्क साम्पाङबीच सहकार्य हुने भएको छ । पहिचानवादी दलका नेताहरु र मेयर साम्पाङबीच आज बिहान भएको भेटवार्तामा उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डेकेन्द्र थेगिमलाई जिताउन सहयोग गर् ...
धनकुटा: कोशी प्रदेशको मन्त्रिपरिषद बैठक मंगलबार धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपुर्ण निर्णयहरु पनि गरेको छ । अबदेखि मन्त्रिपरिषद बैठक महिनाको एक पटक धनकुटास्थित सम्पर्क का ...
धरान: कोशी राजमार्गको पानीपियादेखि सेउतीसम्मको सडकखण्ड पिच नगरिदा सर्वसाधारण यात्रुहरुले धुलोबाट सास्ती मात्र पाएका छैनन्, दुर्घटनामा ज्यानसमेत गुमेको छ । धरान इटहरी ओहोर दोहोर गर्ने यात्रु, एम्बुलेन्समा विरामीले असाध्यै सास्ती खेपेका छन् । ठेकेदार कम्पनी प्यासिफिक जेभीले समयमा नै निर्माण कार्य ...
धरान: धरान १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन रेग्मीले धरान १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित