धरान: व्यापार, व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले भोली शुक्रबारदेखि शुरु हुन लागेको ‘धरान एक्स्पो–२०८०’ को तयारी पूरा भएको छ।सुनसरी उद्योग वाणिज्य संघले आज (बिहिबार) पत्रकार सम्मेलन गरेर फागुन २३ गतेसम्म हुने एक्स्पोको तयारी पुरा भएको जानकारी दिएको हो । धरान(१६ स्थित रंगशाला दक्षिणको मैदानमा हुने ए ...
धरान: धरान १७ स्थित सप्तरंगी पार्कको जग्गालाई सरकारी बजेटबाट नै घेराबारा गरेर संरक्षण गरिएको छ । घेराबारा र केही संरचनाहरु निर्माणमा यो पार्कमा करोडौं खर्च भइसकेको छ ।घेराबारा गरेर संरक्षण गरिएको सप्तरंगी पार्कभित्र आफ्नो जग्गा पर्यो भन्दै केही व्यक्तिहरुले पिलर गाडेर घेराबारा गरेको पाइएको छ । आज (ब ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि हुने भएको छ ।आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्व ...
धरान : पुरानो बाटो सञ्चालनमा ल्याउनुपर्ने जनताको माग ठिक भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट डोजर लगाएर भत्काउनु गल्ती भएको अगुवाई गर्ने माओवादी नेताहरुले स्वीकार गरेको छ । शनिबार डोजर लगाएर प्रतिष्ठानको दक्षिण पुर्वी गेट भत्काउदा तीब्र आलोचना खेपेपछि नेतृत्व गरेका माओवाद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेट डोजर लगाएर भत्काइएको छ । नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाईमा शनिबार दिउँसो गेट भत्काइएको हो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर् ...
धरान: प्रर्दशनमा आउनु अघि नै अन्तर्राष्ट्रियरुपमा नै चर्चा कमाएको नेपाली चलचित्र गोर्खा वारियरको शनिबार धरानमा प्रिमियर शो भएको छ ।धरान ८ स्थित फ्रेन्ड्स सिनेमामा रेड कार्पेटमा प्रिमियर गरिएको यो चलचित्र हेर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर ...
धरान: मेयर हर्क साम्पाङ संघीय राजधानीको भ्रमण सकेर हिजो (बुधबार) धरान फर्किएका थिए । उनले आज बिहिबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै राजधानी भ्रमणको क्रममा मन्त्रालयहरुमा धरानको लागि माग गरेको योजनाहरुबारे जानकारी दिएका छन् ।मेयर साम्पाङले आफ्नो भ्रमण बिशेष गरि सप्तकोशीबाट पानी धरान ल्याउने योजनाक ...
धरान: धरानका विभिन्न ९ राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले आफु अनुकुल विचार व्यक्त नगर्नेहरुमाथि गर्दै आएको तुच्छ अभिव्यक्ति र व्यवहारले लोकतन्त्रलाई लज्जित बनाएको आरोप लगाएका छन् ।ती दलहरुले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मेयरमा निवार्चित हुनुअघि आफुले गरेको हर्कत र मेयर भएपछि पनि गरेक ...
धरान: सरकारको बजेट विना धरानका स्वतन्त्र महिला दिदीबहिनीहरुको अगुवाईमा बनेको एसडिबि रोज गार्डेनको बुधबार भव्य कार्यक्रमबीच उद्घाटन भएको छ । मेयर हर्क साम्पाङ र श्रीमति निर्मला लिम्बुले प्रणय दिवसको अवसर पारेर आयोजित भव्य कार्यक्रमबीच गार्डेनको बीचमा स्थापना गरिएको वाटर फाउण्टेनबाट पानी छोडेर उद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वरेक्टर एवं हाडजोर्नी बिशेष प्रा.डा.गुरु खनालले आफ्नो एसएलसी फेल र बिहारको नक्कली सर्टिफिकेट भन्दै प्रकाशित समाचारको खण्डन गर्दै चरित्र हत्या गरेको बताएका छन् । उनले त्यसविरुद्ध साइबर ब्युरोमा उजुरी दिएर कानुनी प्रक्रियामा गएको पनि बताएका छन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित